-Arjun Raj Pant

ब्यङ्ग्य कविता:गिद्ध बाबा

Hollywood Khabar December 03,2019 Comments

अर्जुन राज पन्त//१२/४/१९

हल्लिएन पात त्याे पक्कै नलाइकन हावा

लाजै लाग्दा बापत कान्ड अनेक थरी बाबा

नव बुद्ध,अघाेरी र सिद्ध अनेक थरी

थरी थरी महिला कान्ड अहिले जगत भरि

सिद्ध हाे कि गिद्ध हाे त्याे बाबा नाामधारी ?

तुलसी माला बाेक्नि हातमा भक्तिनीका सारी !

अाश्रम हाे कि बेश्यालय कस्ताे खालकाे कार्य?

बर्षाै देखि राशलिला कस्ताे बर्ह्मचार्य!

काेहि भन्छ बाल बुद्ध काेहि भन्छ सिद्ध

रामनामीकाे खाेल ओडेर बस्या हुनकि गिद्ध!

गेरुधारी बस्त्र ओडि प्रचार भक्ति भाबकाे

सम्माेहनकाे जालमा पारि खेला रति रागकाे !

कुन बिद्ध्याकाे सिद्धि हाे त्याे क्यारि तिनले पाए?

गरिखान गार्हाे भाे कि यस्ताे जुक्ति लाए!

जाेगी हुन कि ढाेगी हुन् ति बाबा नामधारी?

ठगी खान पल्किएका पृथ्वीका भारि!

नजानेकाे केहि छैन सर्बज्ञ रे उनि

गाँजा तानि गफ लडायाे लगाइ शिब धुनि

भैंसी दानकाे बिधि देखि निसन्तानकाे खाेजि

गरेकै छ सबै कृत्य मान्छे राेजि राेजि !

शक्ति केन्द्र रिझाएर जङगल कब्जा गरि

खडा गरि अाश्रम त्यहाँ गर्याे मन परि!

जब पाेल्छ असतीलाइ पापले भित्र भित्र

अाशिस लिन्छन् त्यहिँ बाबाकाे बनाइ ठूलाे मित्र!

यस्ता सङ्ग आशिस लिँदा कस्ताे मती आउला ?

सुबुद्धिले बास गर्ला कि कुबुद्धिले छाउला !

गुरु त्यस्ता रै छन् र पाे शिस्य यस्ता भए!

मध्य रातमा रक्सि बाेकि कान्ड गर्न गए!

ब्यबहार सङ्गै नजर पनि ठ्याक्कै रै छ गिद्ध

फेर्दिउ क्यारे नाम पनि सिद्धबाट गिद्ध

(ब्यङ्ग्य कवि पन्त पहिलाे ब्यङ्ग्य काब्य "काेइली"का लेखक समेत हुन)

****लेखक/कविका अन्य रचनाहरु****

दुष्ट छिमेकी

https://hollywoodkhabar.com/dusta-chimeki-panta

पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन

https://hollywoodkhabar.com/pahilo-bimochan-byangyakabya

डाेजर काण्ड-अर्जुन राज पन्त

https://hollywoodkhabar.com/arjun-raj-dojar

ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?

https://hollywoodkhabar.com/byangya-kabita-pantapapi

अन्तमा; काव्यकारलाइ हार्दिक बधाई काब्यलाइ शुभकामना !

https://hollywoodkhabar.com/arjun-koili-kabya

हदै भए बिदा होला कोइली तिहार भनि !

https://hollywoodkhabar.com/bangya-koili-panta

शर्म निरपेक्ष राज्य

https://hollywoodkhabar.com/nirapeksha-rajya-nepal

ब्यङ्ग्य कविता:एप्पल माला

https://hollywoodkhabar.com/arjun-apple-mala

व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै

https://hollywoodkhabar.com/chainize-janai-panta

व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि

https://hollywoodkhabar.com/arjun-teej-jatra2019

कृषि प्रधान शरिर

https://hollywoodkhabar.com/krishi-pradhan-sharis

पिर्के सलाम

https://hollywoodkhabar.com/pirke-salam-arjunpant

व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा

https://hollywoodkhabar.com/byanga-kabya-pantkoilij21

ब्याङग्य कविता:पद एक तलब अनेक

https://hollywoodkhabar.com/byangya-kabya-panta

ब्याङ्गय कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

https://hollywoodkhabar.com/becheu-tundikhel-panta

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

https://hollywoodkhabar.com/nrna-story-yamalok

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

https://hollywoodkhabar.com/netaka-maala-chyapiyera

व्यंग्य कविता:दुइ पाइलटी जहाज

https://hollywoodkhabar.com/dui-pailati-jahaj

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

https://hollywoodkhabar.com/marshi-puran-pant?fbclid=IwAR36hXPCr7AVfD1r2qCZreAMqqEi3gL2cM6h3orBTTlZDAc6752wO5CAbRs

https://hollywoodkhabar.com/dui-pailati-jahaj

कुकुर पालन

https://hollywoodkhabar.com/kukur-palan-panta

संघिय जहानियाँ गालातन्त्र

https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

https://hollywoodkhabar.com/durbal-bakhri-secrefice

घर फोर्नु कुखुरा नचोर्नु

https://hollywoodkhabar.com/ghar-kukhura-panta

सिंह दरवार फेरियो मुहार ?

https://hollywoodkhabar.com/sinha-darwara-panta

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

https://hollywoodkhabar.com/naya-yug-panta

सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहार

https://hollywoodkhabar.com/guhar-bamdeb-pant