-सामाजिक संजालमा पाइएको तस्विर

ब्यङ्ग्य कविता:न जिबनकाे मुल्य न उखुकाे, नुनिलाे चिनी

Hollywood Khabar January 01,2020 Comments

अर्जुन राज पन्त/२/१/२०
उखु पेली मेशिनमा चिनी बन्थ्याे पहिले
किसान समेत पेलिकन बन्दाे रै छ अहिले !
त्यस्ताे खालकाे चिनि आज छ त बजार भरि
ब्यापारीले बेचेकाछन् नाफा गरि गरि
ऋण गरेर उखु ला 'छ न त केहि पा छ
त्यहि उखुकाे पैसाे माग्न अर्काे ऋण नि ला छ!
मिलमै ल्याउछ्न् बेच्न बरा खेतमा जान्न किन्न
चिनि बेच्छ मिलवालाले उखुकाे माेल दिन्न!
सरकारले भन्छ अझ हाे नगदे बाली
मिलवालालाइ हाेला सायद किसान मर्छन् खाली!
कस्ताे हुँदाेे हाे देख्दा तिन्लाई आज त्यही चिनि
उधाराे नि दिन्नन तिन्लाइ के ले खानु किनि!
श्राप दिए कि किसानले नपाँउदामा भाेग
त्यहीभएर लाग्छ कि खै खाँदा सुगर राेग?
गाँउ , प्रदेश ,केन्द्र अरे सरकार जता ततै
न्याय खाेज्दै रुँदै हिंडे पाएनन् नि कतै!
मधेशका लागि भन्ने च्याउ सरि नेता
कुर्सी पाए पुगि हाल्छ जान्न नजर त्यता!
न छ त्यँहा जिबनकाे न उखुकाे मुल्य
जिँउदा शरिर पनि जले बनि दाउरा तुल्य!
सर्बहारा शासन सत्ता कृषि प्रधान देशमा
मरेका छन् किसान कठै यति साना केसमा!
सरकारमा बसि खा छाै त्याे उखुकाे चिनी
गुलियाे कि नुनिलाे छ जिब्रै टट्याइ दिनि ?
न्याय माग्न राजधानीमा आउदा कठै आज
नातागतले ढल्दा त्यँहि सडककाे माँझ
दिँदाखरि पिउन उसलाइ आज चिनी पानी
हेर्याे मात्रै इन्कार गर्याे आफ्नै आँशु ठानि!
(कवि पन्त पहिलाे ब्यङ्ग्य काब्य काेइली का समेत लेखक हुन)

****लेखक/कविका अन्य रचनाहरु****

ब्यङ्ग्य कविता:मलाले ज्यान खाला, थोरै माला लाए भने हेप्नी भन्छन भनि

https://hollywoodkhabar.com/hepne-mala-panta

नारी अस्त्र ब्रह्मास्त्र ब्यङ्ग्य कविता

https://hollywoodkhabar.com/nari-astr-brahmastrapant

ब्यङ्ग्य कविता:गिद्ध बाबा

https://hollywoodkhabar.com/arjun-gidda-baba

दुष्ट छिमेकी

https://hollywoodkhabar.com/dusta-chimeki-panta

पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन

https://hollywoodkhabar.com/pahilo-bimochan-byangyakabya

डाेजर काण्ड-अर्जुन राज पन्त

https://hollywoodkhabar.com/arjun-raj-dojar

ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?

https://hollywoodkhabar.com/byangya-kabita-pantapapi

अन्तमा; काव्यकारलाइ हार्दिक बधाई काब्यलाइ शुभकामना !

https://hollywoodkhabar.com/arjun-koili-kabya

हदै भए बिदा होला कोइली तिहार भनि !

https://hollywoodkhabar.com/bangya-koili-panta

शर्म निरपेक्ष राज्य

https://hollywoodkhabar.com/nirapeksha-rajya-nepal

ब्यङ्ग्य कविता:एप्पल माला

https://hollywoodkhabar.com/arjun-apple-mala

व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै

https://hollywoodkhabar.com/chainize-janai-panta

व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि

https://hollywoodkhabar.com/arjun-teej-jatra2019

कृषि प्रधान शरिर

https://hollywoodkhabar.com/krishi-pradhan-sharis

पिर्के सलाम

https://hollywoodkhabar.com/pirke-salam-arjunpant

व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा

https://hollywoodkhabar.com/byanga-kabya-pantkoilij21

ब्याङग्य कविता:पद एक तलब अनेक

https://hollywoodkhabar.com/byangya-kabya-panta

ब्याङ्गय कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

https://hollywoodkhabar.com/becheu-tundikhel-panta

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

https://hollywoodkhabar.com/nrna-story-yamalok

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

https://hollywoodkhabar.com/netaka-maala-chyapiyera

व्यंग्य कविता:दुइ पाइलटी जहाज

https://hollywoodkhabar.com/dui-pailati-jahaj

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

https://hollywoodkhabar.com/marshi-puran-pant?fbclid=IwAR36hXPCr7AVfD1r2qCZreAMqqEi3gL2cM6h3orBTTlZDAc6752wO5CAbRs

https://hollywoodkhabar.com/dui-pailati-jahaj

कुकुर पालन

https://hollywoodkhabar.com/kukur-palan-panta

संघिय जहानियाँ गालातन्त्र

https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

https://hollywoodkhabar.com/durbal-bakhri-secrefice

घर फोर्नु कुखुरा नचोर्नु

https://hollywoodkhabar.com/ghar-kukhura-panta

सिंह दरवार फेरियो मुहार ?

https://hollywoodkhabar.com/sinha-darwara-panta

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

https://hollywoodkhabar.com/naya-yug-panta

सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहारa

https://hollywoodkhabar.com/guhar-bamdeb-pant