-Arjun Raj Pant

व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा

Hollywood Khabar June 20,2019 Comments

अर्जुन राज पन्त/बाग्लुङ्ग न पा २/बाग्लुङ्ग/६/२१/१९

जन्तु मार्ने भिसा

प्राणी मराइ विदेशीलाई पैसा तिम्ले पायौ
मान्छे बेची नपुगेर प्राणी बेची खायौ !

निर्दोषी त्यो सोझो भेडो जंगलमा बस्छ
नत तिम्लाई मारी खान्छ नत कतै डस्छ !

नत खा छ तिम्रो बाली नत तिम्रो अन्न
के कुराले पर्यो तिम्लाई जाओ मार भन्न?

यो सृस्टीको कुन विधानले मिल्छ यस्तो गर्न ?
सोझा प्राणी मराएर आफ्नो खल्ती भर्न !

भोकै भइ खानै पाएनौ बरु तिम्ले भने
तिम्ले आफै मारी खाउ नलेउ यस्ता धने !

प्रकृतिको चक्र भित्र त्यहि ठाउँका पात्र
मारामारको खेल चल्छ उनै बीच मात्र !

भान्छौ अरे धेरै छन् मारे हुन्छ केहि
कस्तो होला तिम्लाई पनि भने शब्द यहि !

धेरै छौ त तिमीपनि चाहिने भन्दा आज
एउटा पदमा दुइटा बस्छौ नमानेर लाज !

तिम्रा पनि छन् त सन्तान धेरै एउटा भन्दा
कस्तो होला तिन्लाईपनि नम्बर लगाई गन्दा !

यसै गरि तिम्रा घरमा आए कोहि लिन
सक्छौ तिमी धेरैबाट एउटा छानी दिन ?

उपचारमा जान परे तिम्लाई भिसा दिन्न
जन्तु मार्ने भिसा दिन्छौ मननि हुन्न खिन्न !

****लेखक/कविका अन्य रचनाहरु****

ब्याङग्य कविता:पद एक तलब अनेक

https://hollywoodkhabar.com/byangya-kabya-panta

ब्याङ्गय कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

https://hollywoodkhabar.com/becheu-tundikhel-panta

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

https://hollywoodkhabar.com/nrna-story-yamalok

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

https://hollywoodkhabar.com/netaka-maala-chyapiyera

व्यंग्य कविता:दुइ पाइलटी जहाज

https://hollywoodkhabar.com/dui-pailati-jahaj

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

https://hollywoodkhabar.com/marshi-puran-pant?fbclid=IwAR36hXPCr7AVfD1r2qCZreAMqqEi3gL2cM6h3orBTTlZDAc6752wO5CAbRs

https://hollywoodkhabar.com/dui-pailati-jahaj

कुकुर पालन

https://hollywoodkhabar.com/kukur-palan-panta

संघिय जहानियाँ गालातन्त्र

https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

https://hollywoodkhabar.com/durbal-bakhri-secrefice

घर फोर्नु कुखुरा नचोर्नु

https://hollywoodkhabar.com/ghar-kukhura-panta

सिंह दरवार फेरियो मुहार ?

https://hollywoodkhabar.com/sinha-darwara-panta

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

https://hollywoodkhabar.com/naya-yug-panta

सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहार

https://hollywoodkhabar.com/guhar-bamdeb-pant