-Arjun Raj Pant

दुष्ट छिमेकी

Hollywood Khabar November 07,2019 Comments

अर्जुन राज पन्त/११/८/१९
दुष्ट पर्याे छिमेकी याे गर्छ अतिसार
दुख दिन्छ सिमा सार्छ उसले बारम्बार
उसकै छ त त्यत्राे भूमि लुट्छ अझै पनि
निर्धाे देशको जग्गा बस्ति मेरै हाे याे भनि
नाकाबन्दी गर्दै राेक्छ अाेखती र मुलाे
मानबताकाे अपराध गर्छ सबैभन्दा ठूलाे
बिपद पर्दा गर्छ उसले परे जस्तो पिर
उद्धारमा नि जासुस गर्न जान्छ हिमाल तिर
जबान लान्छ पानि तान्छ जङगलैनि खान्छ
सदियौँकाे हाम्रो भूमि उतै लुटि लान्छ
मान्छे लुटि नपुगेर लुट्छ देउता पनि
बुद्ध सिता जस्ता पनि उतै जन्म्या भनि
न स्विकार्छ इतिहास नै न त कानुन मान्छ
लाज पचाउदै झुटाे बाेल्न बिश्व सामु जान्छ
यस्ताे दुष्ट छेउमा भा नि न त कुनै बार छ
पिलर सार्छ जग्गा च्यापछ आफै तिर पार्छ
धन्न रै छ सगरमाथा निकै धेरै माथि
छेउमै भए आउथ्याे हाेला पिलर सार्दै राति
सन्जिबनि अमृत बुटि लान्छ उसले त्यता
रड्डि सामान बिष हालेर पठाइ दिन्छ यता
राम्रो कुरा सबै लान्छ यताबाट उता
मात्र दिन्छ हुर्काएर काम नलाउनि नेता
जस्ताे सुकै अपराधी हाेस दिन्छ उसले शरण
अाफ्नाे गाेटि बनाउनलाइ गर्छ पाेषण भरण
मदारीले दाय जस्तै बाँदर पारि जालमा
तालिम दिइ नचाएकाे छ बाँदर अनेक तालमा
कहिँले फेर्छ नाच्नि बाँदर कहिले उसकाे ताल
छानि छानि फेर्छ बाँदर हानि महाजाल
गार्हाे पार्याे छिमेकीले न त मिल्छ फेर्न
लाैन आइजा ठूलै शक्ति हाम्राे पिंडा हेर्न

****लेखक/कविका अन्य रचनाहरु****

पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन

https://hollywoodkhabar.com/pahilo-bimochan-byangyakabya

डाेजर काण्ड-अर्जुन राज पन्त

https://hollywoodkhabar.com/arjun-raj-dojar

ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?

https://hollywoodkhabar.com/byangya-kabita-pantapapi

अन्तमा; काव्यकारलाइ हार्दिक बधाई काब्यलाइ शुभकामना !

https://hollywoodkhabar.com/arjun-koili-kabya

हदै भए बिदा होला कोइली तिहार भनि !

https://hollywoodkhabar.com/bangya-koili-panta

शर्म निरपेक्ष राज्य

https://hollywoodkhabar.com/nirapeksha-rajya-nepal

ब्यङ्ग्य कविता:एप्पल माला

https://hollywoodkhabar.com/arjun-apple-mala

व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै

https://hollywoodkhabar.com/chainize-janai-panta

व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि

https://hollywoodkhabar.com/arjun-teej-jatra2019

कृषि प्रधान शरिर

https://hollywoodkhabar.com/krishi-pradhan-sharis

पिर्के सलाम

https://hollywoodkhabar.com/pirke-salam-arjunpant

व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा

https://hollywoodkhabar.com/byanga-kabya-pantkoilij21

ब्याङग्य कविता:पद एक तलब अनेक

https://hollywoodkhabar.com/byangya-kabya-panta

ब्याङ्गय कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

https://hollywoodkhabar.com/becheu-tundikhel-panta

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

https://hollywoodkhabar.com/nrna-story-yamalok

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

https://hollywoodkhabar.com/netaka-maala-chyapiyera

व्यंग्य कविता:दुइ पाइलटी जहाज

https://hollywoodkhabar.com/dui-pailati-jahaj

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

https://hollywoodkhabar.com/marshi-puran-pant?fbclid=IwAR36hXPCr7AVfD1r2qCZreAMqqEi3gL2cM6h3orBTTlZDAc6752wO5CAbRs

https://hollywoodkhabar.com/dui-pailati-jahaj

कुकुर पालन

https://hollywoodkhabar.com/kukur-palan-panta

संघिय जहानियाँ गालातन्त्र

https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

https://hollywoodkhabar.com/durbal-bakhri-secrefice

घर फोर्नु कुखुरा नचोर्नु

https://hollywoodkhabar.com/ghar-kukhura-panta

सिंह दरवार फेरियो मुहार ?

https://hollywoodkhabar.com/sinha-darwara-panta

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

https://hollywoodkhabar.com/naya-yug-panta

सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहार

https://hollywoodkhabar.com/guhar-bamdeb-pant