-यो फोटो फेसबुकबाट लिइएको हो, क्रेडिट कसलाई दिने थाहा भएन, जानकारी पाएपछि नाम उल्लेख गरिनेछ

ब्यङ्ग्य कविता:एप्पल माला

Hollywood Khabar August 16,2019 Comments

अर्जुन राज पन्त/८/१७/१९
फूलकै माला लगा हुन्थेउ जँहै गए पनि
स्याउकै माला लगाइ आछाै अच्मैकाे बनि
गरेउ कि त आविस्कार केहि दुरदराजमा आज
एप्पल ब्रान्डकाे स्मार्ट माला बिश्व बजार माझ
ट्याबलेट ल्यापटप घडी र फाेन आकै थिए बनि
बनायाै कि आज कतै एप्पल माला पनि
कस्ताे फिचर लिइ आयाे आज यसाे गरि
एप्पल ब्राण्डकै सामान सरि छाओस बिश्व भरि
साेलारबाट चल्ने हाे कि लाग्छ ब्याट्री पनि
तामेतार पाे उन्या छ कि चार्ज गर्नलाइ भनि
क्यारि उनेउ माला त्यस्ताे क्यारि सफ्टवेयर भरेउ
कारखानामै हालेउ कि त तिम्रै हातले गरेउ
दुर्गममा फलि कुँहिने अमृत सरि फलले
माला बनि बिक्दा आज नेता ज्यूका बलले
मूहार फिराेस ति किसानकाे जस्ले याे फल लाए
नेता ज्यूको कृपाले यि बिश्व बजार पाए
किसान मात्रै हैन हाेला अब देशै पनि
एप्पल माला बेचिकन हुन्छ हाेला धनी
बहुराष्ट्रिय कम्पनि त्याे आउछ हाेला गाउँमा
एप्पल माला निर्यात गर्न उसले अनेक ठाउँमा
आविस्कार नभै कतै हाे याे भने रहर
माला लाउनि यस्ताे रहर हाेला फेरि जहर
स्याउका दानामा कहिँले काँहि गुटुमुटु परी
झुसिल्किरो पनि लुक्छ नदेखिने गरी
मेसै नपाइ जे काे पनि माला लाउदा खेरी
सल्किएला झुसिल्किरो तिम्रा हर भरी
उद्घाटनमा भने पछि जे मा पनि जाँदा
मख्ख परि जे का पनि लाउदा माला खादा
पछुताउन पर्ला फेरि आफ्नाे बानी हेरी
जे काे पनि मालै लाउदा माैका भेट्दा खेरी
सुन्दैछु है खुल्ने हाे रे सिस्नाे फारम पनि
सुकाएर धुलाे बनाइ निर्यात गर्न भनि
उद्घाटनमा जाउला फेरि सिस्नाे फारम तिर
हाेसै नपाइ माला लाउला पर्ला ठूलाे पिर
(ब्यङ्ग्य कवि पन्तकाे काेइली खण्डकाब्य छिटै बजारमा आउँदैछ)

****लेखक/कविका अन्य रचनाहरु****

व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै

https://hollywoodkhabar.com/chainize-janai-panta

व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि

https://hollywoodkhabar.com/arjun-teej-jatra2019

कृषि प्रधान शरिर

https://hollywoodkhabar.com/krishi-pradhan-sharis

पिर्के सलाम

https://hollywoodkhabar.com/pirke-salam-arjunpant

व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा

https://hollywoodkhabar.com/byanga-kabya-pantkoilij21

ब्याङग्य कविता:पद एक तलब अनेक

https://hollywoodkhabar.com/byangya-kabya-panta

ब्याङ्गय कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

https://hollywoodkhabar.com/becheu-tundikhel-panta

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

https://hollywoodkhabar.com/nrna-story-yamalok

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

https://hollywoodkhabar.com/netaka-maala-chyapiyera

व्यंग्य कविता:दुइ पाइलटी जहाज

https://hollywoodkhabar.com/dui-pailati-jahaj

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

https://hollywoodkhabar.com/marshi-puran-pant?fbclid=IwAR36hXPCr7AVfD1r2qCZreAMqqEi3gL2cM6h3orBTTlZDAc6752wO5CAbRs

https://hollywoodkhabar.com/dui-pailati-jahaj

कुकुर पालन

https://hollywoodkhabar.com/kukur-palan-panta

संघिय जहानियाँ गालातन्त्र

https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

https://hollywoodkhabar.com/durbal-bakhri-secrefice

घर फोर्नु कुखुरा नचोर्नु

https://hollywoodkhabar.com/ghar-kukhura-panta

सिंह दरवार फेरियो मुहार ?

https://hollywoodkhabar.com/sinha-darwara-panta

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

https://hollywoodkhabar.com/naya-yug-panta

सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहार

https://hollywoodkhabar.com/guhar-bamdeb-pant