सियाटलमा मे ३० देखि जुन २ सम्म नेपाली पासपोर्ट सेवा संचालन हुँदै

नेपाली राजदूतावास वासिङ्गटन डिसी र नेपाली महाँवाणिज्यदूत एशि शेर्पाको कन्सुलर अफिसको आयोजनामा यहि मे ३० देखि जुन २, २०२४ सम्म नेपाली राहदानी सेवा प्रदान गरिंदैछ। उक्त घुम्ती शिविरबात सेवा लिनको लागि Appointment खोलिएको छ। उक्त दिनहरुमा राजदूतावास बन्द रहने हुँदा दूतावासबाटै सेवा लिन चाहनेहरुले उल्लेखित मितिको appointment नलिनुहुन दूतावासले सूचित गरेको छ। 

सेवाको संबन्धि जानकारीको लागि यस लिंकमा जानुहोस: 

https://nepalconsulate.org/…/consular-service-camp-may…/

Comments
Related News
Latest Post