गायिका निर्मला थापाको इन्द्रकमल

गायिका निर्मला थापा मगरको अर्को लोक गीत इन्द्रकमलको भिडियो सार्वजनिक भएको छ। गायिका थापा र आरके गुरुङको स्वर रहेको इन्द्रकमलको म्युजिक भिडियो गायिका थापाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको।

पवित्रा मगरको शब्दलाइ गायक आरेके गुरुङले संगीत दिएका हुन्। भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन भने सुदिप मगरले म्यूजिक एरेन्ज गरेका छन। म्युजिक भिडियोमा चिज गुरुङ र अन्जु गुरुङको अभिनय रहेको छ। करण चैसिरले छायाँकन गरेको भिडियो टेकेन्द्र शाहले सम्पादन र यसलाई साई भिजनले निर्माण गरेको हो।

Comments
Related News
Latest Post