About us

एनआरएनएको १० औं महाधिवेशन मे ३-५ मा काठमाण्डौमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन आगामी मे ३-५, २०२५  (२०८२ बैशाख २०, २१, २२) मा काठमाडौँमा आयोजना गर्ने निर्णय संघको उच्च स्तरीय समितिले गरेको छ। उच्चस्तरीय समितिको भर्चुयल माध्यमबाट सोमबार  सम्पन्न दोश्रो बैठकले उक्त निर्णय गरेको समितिका एकजना सदस्यले बताए। बैठकले समितिको सचिवालयमा रबिना थापा र जानकी गुरुङसंगै कुमार पन्त र कुल…

Read More

नरेश प्रधानको शब्द, प्रताप दास र अस्स्मिता अधिकारीको स्वरमा तिमीलाई पाउदा 

नरेश प्रधान को शब्द, प्रताप दास र अस्स्मिता अधिकारीको स्वरमा तिमीलाई पाउदा भिडियो गीत सार्वजनिक भएको छ। दुई मनको आत्मगत मिलनले दुईलाई एक बनाई दिन्छ, मनमा प्रेमको भाब उब्जिन्छ र आफ्नो भा ग य र कर्म प्रती आभार प्रकट गर्न मन लाग्छ । यसरी कसैको मायाको साथ पाउदा मनमा आउने खुशी र मनमा पलाउने लहरहरु…

Read More

गठबन्धन पुरानै, देउबा प्रधानमन्त्री, कांग्रेसको एकल क्याबिने, एमाले भुक्का हुँदै

कृष्ण के सी, डिसेम्बर १५, २०२४ प्रजातान्त्रिक बिधिको बिरुद्ध संसदमा रहेका दुइ ठुला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी-एमालेको गठबन्धनले बनेको वर्तमान सरकार ढल्ने अभ्यास भैसकेको पक्का खबर आएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको नेतृत्वमा यस अघिकै गठबन्धनको सरकार हुने भएको छ भने नयाँ गठबन्धनमा कांग्रेसको एकलको क्याबिनेट हुने र नेकपा एमाले भने…

Read More

नेपाल पत्रकार महासंघ:दलले हराएका र जिताएका पत्रकारहरु

नेपाल पत्रकार महासंघको डिसेम्बर १३, २०२४ शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम डिसेम्बर १५, २०२४ आइतबार सार्वजनिक गरिएको छ।  परिणाम अनुसार दलीय गठबन्दनका तर्फबाट अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएकी छन् भने रमेश बिष्ट ३ हजार २०३ मत ल्याएर पराजित भएका छन।  स्मरणीय कुरा के हो भने शर्मालाइ एमाले र कांग्रेसका एमालेवाला पक्षको…

Read More

निर्वाचित राष्ट्रपति ट्रंपको ओथ सेरेमनीको स्पन्सर गर्नेको होडबाजी

यतिबेला अमेरिकाका सबै मिडिया र बिश्वो संचार अमेरिकातिर केन्द्रित भएको छ। धेरै चाहीं निर्वाचित राष्ट्रपति डनल्ड ट्रंपको क्याबिनेट पिक र तर्क अनि जिकिरमा केन्द्रित छन्।  चर्चाकै बीच राजाहरुको राज्यभिषेकको सिको गर्दै  निर्वाचित राष्ट्रपति ट्रंपले पनि बिश्वोका ठुला देशका राष्ट्रपित लगातलाइ आफ्नो ओथ सेरेमनीमा आमन्त्रण गरे। तर चिनियाँ राष्ट्रपतिले भने इन्कार गरेको समाचार आएको छ।  यसैबीच…

Read More

एनआरएनए महाधिवेशनमा अवरोध गरेकोमा सर्वोच्चको पत्र, राजेन्द्र राउतलाइ ७ दिने म्याद 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन पुन:गर्न गराउन सर्वोच्च अदालतको परमादेश अनुसार बैठक बस्न जाँदा संघको कार्यालय बन्द गरेर कर्मचारी सबै बिदामा बसेका थिए। अहिले सर्वोच्च अदालतले महाधिवेशन गराउने क्रममा कुनै पनि किसिमको अवरोध नगर्न भन्दै संघको बालुवाटारस्थित सचिवालयलाई पत्र काटेको छ।  यतिमात्र होइन पत्रमा अबरोध किन गरेको सात (७) दिन भित्र जवाफ…

Read More

मोक्षदा एकादशी ब्रत तथा गीता जयन्तिको सबैमा शुभकामना

महाराज युधिष्ठिरको प्रश्नमा भगवान श्री कृष्ण ले उत्तर दिंदै भन्नुहुन्छ , जुन एकादशी ब्रत गर्नाले नरकमा परेका तथा नीच योनिमा प्राप्त भएका पितृहरूको मोक्षगति प्राप्त हुन्छ र जुन एकादशीको नाम र महात्म्य सुन्नाले मात्र पनि वाजपेय यज्ञ गरेको फल पाईन्छ ।

Read More

लामिछानेलाइ गरिएको दुर्व्यवहार प्रकरणमा आइजी आयोग जानबाट भागे

नेपालका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेलाइ चिवतनमा गरीएक हातपात र अभद्र ब्यबहारले मानव अधिकार हनन भएको थियो। लामिछानेको पार्टी र परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका थिए।  त्यसपछि लामिछानेलाई थुनुवाको मानव अधिकार हनन हुने गरी जिल्ला सारिएको आरोपका बारेमा सत्यतथ्य जान्न आयोगले नेपाल प्रहरीका अधिकारीहरूलाई सोमवार आयोगमा बोलाएको…

Read More

गृहमन्त्रीको आदेशमा सरकारी स्तरमै गाँजा ओसारपसार, गाडी सरकारी हो, माथिको आदेश:प्रहरी

नेपालको खड्गप्रासाद ओलीको सरकारका गृहमन्त्री रमेश लेखकको आदेश र सुरक्षामा सरकारी निकाय र संबद्धबाट नै गाँजा ओसार-पसार र बिक्रि-वितरण गर्न थालेको छ।  ओली-लेखक सरकारका दलाल-बिचौलीयहरुले गर्नुसम्म गरेपछि देखाउनको लागि धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा बोकेका दुई वटा सरकारी गाडीसहित एक जनालाई मंगलबार बेलुकी पक्राउ गरेको हो।  जिल्ला…

Read More

सिरियाली विद्रोही नेता जोलानीद्वारा विजयको प्रशंसा:बिश्वो टिपणी

सिरियाली विद्रोही नेता जोलानीले करिब २ दशक देखि सत्तामा रहँदै आएका असदलाई सत्ताच्युत गरेपछि पहिलो बक्तब्य दिएका छन। सिरियाको सशस्त्र विपक्षी मुख्य समूहका नेता अबु मोहम्मद अल-जोलानीले विद्रोहीहरूले दमास्कस कब्जा गरेपछि आफ्नो पहिलो सार्वजनिक बक्तब्यमा राष्ट्रपति बसर अल-असदको पतनलाई सम्पूर्ण इस्लामिक राष्ट्रको विजयको संज्ञा दिएका छन्। राजधानीको एक मस्जिद भित्र दिएको भाषणमा जोलानीले सिरियालाई इरानी…

Read More