नयन बर्ष २०२५ को हार्दिक शुभकामना
कृष्ण के सी, अमेरिका, डिसेम्बर ३१, २०२४ आज २०२४ को अन्तिम दिन र २०२५ को इभ। यस उपलक्षमा सम्पूर्ण साइट भिजिटर, शुभचिन्तक लगायत सबैमा हार्दिक शुभकामना !
कृष्ण के सी, अमेरिका, डिसेम्बर ३१, २०२४ आज २०२४ को अन्तिम दिन र २०२५ को इभ। यस उपलक्षमा सम्पूर्ण साइट भिजिटर, शुभचिन्तक लगायत सबैमा हार्दिक शुभकामना !
Karel Bartošek, Joachim Gauck, Jean-Louis Margolin, Ehrhart Neubert, Andrzej Paczkowski, Jean-Louis Panné, Nicolas Werth को पुस्तक “The Black Book of Communism-Crimes, Terror, Repression is a 1997” का अनुसार कम्युनिष्टहरुको कारण या उनीहरुले गर्दा बिश्व युद्धले भन्दा धेरै मान्छे मारिएका छन्। तर नेपालका आम नागरिकलाइ यस्तो कुरा थाहा छैन। त्यसैले उनीहरु अझै पनि कम्युनिष्टहरुलाइ मत दिने…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाइ नेपाली कांग्रेस र नेकपा एमालेको सरकारले सृजित मुद्धामा कस्टडीमा राखेको छ। मुद्धाका बिषयमा कास्की जिल्ला अदालतमा बयान लिन्ने काम हुँदैछ। थुन-छेक बहस सुरु भएको छैन। तर नेपालका पेड मिडियाले कति बर्ष जेल हाल्ने फैसला न-आउंदै लेखिसके। रास्वपा सभापति लामिछानेले कार्यबाहक सभापति सिनियारिटीका आधारमा दुइ उपसभापति मध्ये एक…
कृष्ण के सी, अमेरिका, डिसेम्बर २९, २०२४ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाले झन्डै-झन्डै विजय हासिल गरेका थिए। तर दोश्रो चरणमा सभापति शेरबहादुर देउबाले गिभ एण्ड टेक सेटमा जित हासिल गरे। त्यसै अनुरुप उनले सबैलाई केहि न केहि स्थान टिएर सेटल गरेका छन्। त्यसैले उनको यो कार्यकाल सहज रुपमा गयो। तर बिडम्बना नै…
डायस्पोरा नेपालीहरुको नयाँ संस्था United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडीओले स्थापना भएको करिव डेढ बर्षपछि पहिलो अन्तराष्ट्रिय महाधिवेशन यहि डिसेम्बर २८ र २९ मा काठमाण्डौमा सम्पन्न गरेको छ। महाधिवेशनले सोनाम लामाको सभापतित्वमा आगामी तीन बर्षको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ। २९ सदस्य कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रिय सदस्य मनोनित…
यतिबेला नेपाली संचार, राजनीति र नेपालीहरुको बिश्वो समुदाय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्ष र विपक्षमा विभाजित भएको छ। तर पनि रविप्रति प्रतिसोधको राजनीति गरेकाले एमाले-कांग्रेस सरकार हरेको देखिन्छ भने नगरिक विश्वास जितेका छन् लामिछानेले। रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले बिगत ६० दिन भन्दा धेरै समय प्रहरीको हिरासतमा छन्। जोड्तोड र कनिकुथी…
भूतपूर्व प्रधानमन्त्री शुशिल कोइरालाले लिपुलेक हुँदै मान सरोवर कैलाश जाने भारत-चीन मार्ग बनाउन नेपाली भुमी भएकाले दावी गरेका थिए। तर नेपालको एमाले-कांग्रेस साझेदार सरकारले त्यो भाग भारतबाट के कति पाएर हो एजेन्डा नै बेचेको छ। त्यसैले सरकारले भारत र चीनबीच भएको मान सरोबर पदयात्रा खुलाउने सहमतिले नेपाललाई कुनै प्रभाव नपार्ने निष्कर्ष निकालेको छ। मंगलबार बसेको…
कियाचु अमेरिकाद्वारा २२डिसेम्बर २०२४ का दिन आयोजित चासोक् तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित शेर्पा किदुकको हलमा भब्यताका साथ सम्पन्न भएको छ । औपचारिक एवं डिजे गरि दुई खण्डमा सम्पन्न भएको कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका महासचिव घन योङ्हाङ् र दोश्रो खण्ड संस्थाका पूर्व अध्यक्ष दिपेस् चबेगु ज्युले संचालन गर्नु भएको थियो…
महाराज युधिष्ठिरले भगवान श्रीकृष्णसंग प्रश्न गर्नुहुन्छ ? हे प्रभु पौष महिनाको कृष्ण पक्षमा कुन एकादशी पर्छ र उक्त एकादशीको के महत्व छ , र साथै उक्त दिनमा कुन भगवानको के कसरी पूजा गर्नु पर्छ ? भगवान आज्ञा हुन्छ । जसरी देवताहरूमा विष्णु र दुई पाउ हुनेमा ब्राम्हण सर्वोत्तम भए जस्तै ब्रतहरू मध्येमा सफला नाम गरेकी…
नेपालको सत्तारुढ दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यसम्पदनबाट एमाले सन्तुष्ट रहेको अभिव्यक्ति दिएको छ। तर सत्ता साझेदार दल नेपाली कांग्रेसले भने असन्तुष्ट भएको जनाएको छ। स्मरणीय कुरा, एमाले पार्टी अधिनायकवादी पार्टी हो, पार्टी अध्यक्ष खड्गप्रसाद ओलीले जे भन्यो त्यहि हुनुपर्छ, फरक मत राख्न पाइदैन अन्यथा भिम रावललको हालत हुन्छ। बुधबार…