मानिस सुन्दर प्राणी हो
सूचना तिमल्सिना, नोवेम्बर २४, २०२४ हरकोही मानिस रुपमा सुन्दर छ र रहन्छ । यो सत्य यथार्थ हो । तर मन जब यस यथार्थबाट भट्कन्छे । तब समाधानको लागी मरिमेट्छे। ऊ कसैले सुन्दर भनिदेओस भन्ने आशमा बस्छे । तरह तरहका समाधानका बाटोमा लाग्छे । केही समयपछि त ऊ काहीँबाट भट्केर यहाँ आएको समेत भुल्न थाल्छे ।…