गृहमन्त्रीको आदेशमा सरकारी स्तरमै गाँजा ओसारपसार, गाडी सरकारी हो, माथिको आदेश:प्रहरी
नेपालको खड्गप्रासाद ओलीको सरकारका गृहमन्त्री रमेश लेखकको आदेश र सुरक्षामा सरकारी निकाय र संबद्धबाट नै गाँजा ओसार-पसार र बिक्रि-वितरण गर्न थालेको छ। ओली-लेखक सरकारका दलाल-बिचौलीयहरुले गर्नुसम्म गरेपछि देखाउनको लागि धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा बोकेका दुई वटा सरकारी गाडीसहित एक जनालाई मंगलबार बेलुकी पक्राउ गरेको हो। जिल्ला…