द ग्रेट डिप्रेशन देखि Gen Z (डिजिटल नेटिभ) र अल्फा जेन सम्मका कुरा
कृष्ण केसी, सेप्तेम्बेर १४, २०२५ “जेन अल्फा सहस्राब्दीका सन्तानहरू, इतिहासमा सबैभन्दा प्राविधिक रूपमा एकीकृत र विश्वव्यापी रूपमा जोडिएको समूह हुनेछन्:Mark McCrindle ” पहिलो कुरा त म जनसंख्याको बिधार्थी या ज्ञाता होइन। यो जेनरेशन अर्थात पुस्ताको सहि प्रयोग र लेखन मेरो बुताको कुरा नहुन सक्छ। यसका बिज्ञले सहि रुपमा अर्थ दिन सक्छन तर मैले अहिले गर्ने…
