UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन:डिसेम्बर २०-२१ मा दक्षिण कोरियामा हुने

अक्टुवर ३१, २०२५ शुक्रबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाको अध्यक्षतामा ८ औं बैठक बसेर बार्षिक साधारणसभा सहित विभिन्न निणर्यहरु पारित गरिएको छ। बैठकले आगामी बार्षिक साधारणसभा र MIT Foundaation सँगको साझेदारीमा आयोजित एक दिने सम्मेलन डिसेम्बर २०-२१, २०२५ मा दक्षिण कोरियामा आयोजना गर्ने निर्णय गरेको छ। यो साधारणसभा बिशेष गरेर सँस्थाको…

Read More
Udaya Shamsher Rana addressing an audience with a serious expression during a public event.

कांग्रेसको तल्लो तहबाट अधिवेशन सुरु, केन्द्रिय महाधिवेशन बैशाखमा, प्रतिनिधिसभा निर्वाचनको तयारी:केन्द्रिय सदस्य राणा

कृष्ण केसी, नोवेम्बर १, २०२५  नेपाली काँग्रेसका केन्द्रिय सदस्य, ललितपुर जिल्ला क्षेत्र नम्बर एकका निवर्तमान सांसद, पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले नेपाली कांग्रेसमा अहिलेको समस्या समाधन गरेर सहि मार्गमा जानको लागि आफूले मध्येमार्गको भुमिके खेलेको बताएका छन्। उनले आफ्नो मध्येमार्गको धारणाले पार्टीमा अहिले आएको अप्ठेरो अवस्था सुल्ट्याउन सहज हुने दावी गरेका छन्। नेपाली कांग्रेस पुरानो…

Read More