हलिउडखबरको इमिग्रेशन फोरम जुन देखि पुन:सुरु हुँदै

नेपाली अमेरिकन समुदायको लागि अमेरिकाको इमिग्रेशन संबन्धि २००८ बाट सुरु गरेर संचालनमा आएको इमिग्रेशन फोरम जुन २०२४ देखि पुन: संचालन हुने भएको छ। 

चर्चित कानुनका बिज्ञ र आइपरेका-समस्या, जिज्ञासा र जानकारी सहितको लाइभ कार्यक्रम पुन:संचालन गर्न लागिएको हो। फरक फरक समयमा फरक-फरक कानुका बिज्ञहरुद्वारा सवाल-जवाफको सेवा प्रदान गरिने यो कार्यक्रमको पहिलो इपिसोड जुन पहिलो हप्ता पब्लिक गरिनेछ। फेसबुक पेज, यूट्यूब र वेबसाइटमा समेत पब्लिक गरिने इपोसोडका शृंखलाहरु पछि पनि हेर्न र सुन्न सकिनेछ।

Comments
Related News
Latest Post