नुवाकोटेहरुको अन्तरास्ट्रिय सम्मेलन सम्पन्न  

नुवाकोट घर भै अमेरिका लगायत संसारभर  बसोबास गर्दै आएका नुवाकोटेहरुको संस्था अन्तरास्ट्रिय  नुवाकोट  समाज (International Nuwakot Society-INS) कार्यक्रम सम्पन्न भएको छ। नुवाकोटेहरुको जुम भेलाले २१ सदस्य कार्यसमिती र २४ सदस्य सल्लाहकार  समिती र बिभिन्न  देशका १७ जना सम्पर्क संयोजक र सदस्यहरुको घोषणा मनोनयन समेत गरेको छ।

संस्थाको अध्यक्षमा ईन्द्र  सिटौला,  बरिष्ठ उपाध्यक्षमा रामबाबु  पाण्डे, उपाध्यक्ष राघब लामिछाने, उपाध्यक्ष बसन्त पाण्डे, उपाध्यक्ष कोमल डोटेल, उपाध्यक्ष रामहरी धिताल चयन् भएका छन।

महासचिवमा सन्जिभ उप्रेती, सचिवमा आदित्य थापा र बिनय खतिवडा, कोषाध्यक्षमा इश्वर अधिकारी र सदस्यहरुमा राजेन्द्र  अधिकारी, बिष्णु खड्का, गोकर्णराज पाण्डे, गंगा अधिकारी खनाल, अस्मिता रिमाल, देबकी पन्त, शिवराम लामिछाने, निरन्जन रिसाल, रमेश गिरी, शंकर सिलवाल र बिरोचन नेपाल रहेका छन। 

सस्थाको सल्लाहकारहरुमा  बिष्णुमान प्रधान, अमृत सापकोटा, बासुदेब भण्डारी, कृष्ण लोहनी, सुजन पण्डित, बुद्दीमान तमाङ, राजेश अर्याल, कोपिला अधिकारी, रामचन्द्र भट्ट, किशोर पण्डित, महेश खड्का, बिष्णु रानामगर, हरीराम भण्डारी, बिष्णु  खनाल, योगेश आदी, कपिल भण्डारी, बिनी पाण्डे, दामोदर दास, सर्मिला दहाल्, रामकृष्ण भट्ट , सन्तु तमाङ, कल्पना पाठक थपलिया, अनु तमाङ र बिष्णु आचार्य  रहेका छन्। 

सस्थाको सम्पर्क सदस्यहरुमा जापानबाट भानु आचार्य, गोबिन्द भण्डारी र सुरज दहाल्, बेल्जियमबाट स्पर्शजंग पाठक, अस्ट्रेलियाबाट बिष्णु सिटौला, युकेबाट सुनिता थापा, न्युजिल्याण्डबाट अच्युत मैनाली, बद्री पाण्डे र दिबश श्रेष्ठ, कतारबाट सुजन तिम्सिना, मकाउबाट बासु सिटौला र नर्वेबाट सरोज थापा, क्यानडा आनन्द नेपाल, पोर्चुगलबाट राज अधिकारी, पोल्यान्डबाट कृष्ण थापा र नुवाकोट पञ्चकन्या गाउपालिकाबाट सुदिप बुढाथोकी चयन् भएका छन।

Comments
Related News
Latest Post