प्रजातन्त्रको प्राक्टिस गर्ने र दललाइ चुनौती दिने रास्वपा, रुपन्देही-३ उम्मेदवारको लिस्ट
नेपालमा प्रजातन्त्रको सहि प्राक्टिस र अन्य दललाइ प्रजातान्त्रिक हुन चुनौती दिने दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मात्र एक रहेको देखियो। अन्य दलले निर्वाचनको टिकेट बेच्ने, नाता र अन्य गर्छन तर रास्वपाले खुला रुपमा इच्छितहरुको लिस्ट सार्वजनिक गरेको छ। यस्तो गर्ने हैसियात नेपालका अन्य कुनै पनि दलमा छैन। रास्वपाले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन…
