कांग्रेस र एमाले फुट्दै, गगन-बिश्वको टाउको देखाए हलाल गरेको मासु बिकेन
नेपाली राजनीति बिशेष गरेर २०४६ सालपछि बहुलवादी रुपमा गएता पनि देशको अर्थतन्त्र, मानव विकास भने अगाडी गएन। आफूलाई केहि पनि नभएको सर्वहारा नेता भन्ने तिनै दलका नेताहरुले अहिले बिश्वोब्यापी लगानी कर्ता भएर FDI मा सयौं मिलियन डलरको घोष्ट लगानी राखेका छन। त्यसैकारण हरेक केहि बर्षमा नागरिक असंतुष्टि आउने, त्यसलाई दलहरुले आफ्नो फाइदाको लागि प्रयोग गर्ने,…
