राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनमा ९९ सदस्यीय केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ।
खुलातर्फ
१. डा. स्वर्णिम वाग्ले — २६०७
२. सोविता गौतम — २५९४
३. शिशिर खनाल — २४९५
४. सागर ढकाल — २३३३
५. तोसिमा कार्की — २२५७
६. रञ्जु दर्शना — २२४९
७. मनिष झा — २२३७
८. हरि ढकाल — २२१९
९. कविन्द्र बुर्लाकोटी — २१८४
१०. विपिन आचार्य — २१२६
११. रमेश प्रसाईं — २१२३
१२. बिराजभक्त श्रेष्ठ — २०९४
१३. निशा डाँगी — २०८९
१४. इन्दीरा रानामगर — २०४७
१५. गणेश पराजुली — २०४५
१६. जगदिश खरेल (ललितपुर) — २०४४
१७. पुकार बम — २०३०
१८. यज्ञमणी न्यौपाने — १९६९
१९. प्रमोद न्यौपाने — १८९२
२०. सस्मित पोखरेल — १८३३
२१. राजुनाथ पाण्डे — १८१२
२२. रिमा विश्वकर्मा — १८१०
२३. असीम साह — १७२८
२४. खगेन्द्र सुनार — १७०८
२५. राजीव खत्री — १७०१
२६. समिक्षा बास्कोटा — १६९९
२७. गणेश कार्की — १६९३
२८. जगदिश खरेल (दोलखा) — १५१३
२९. लिमा अधिकारी — १५०४
३०. टिका संग्रौला — १४९०
३१. शंकर श्रेष्ठ — १४८४
३२. क्रान्तिशीखा धिताल — १४७९
३३. आशिका तामाङ — १४३०
३४. सुदीप ढकाल — १४२९
३५. अनुष्का श्रेष्ठ — १३५३
