दशौकौं पछि पहिलो पटक एक दलले बहुमत प्राप्त गरेको नेपाली संसदको अधिवेशन बस्न नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले चैत १९ गते संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन। यस पहिला मन्त्रिपरिषद् बैठकले सो प्रस्ताब पारित गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। मन्त्रीपरिषदको सिफारिस अनुसार राष्ट्रपति पौडेलले संयुक्त अधिवेशनको आह्वान गरेका हुन्।
दशकौं पछि पहिलो दलिय बहुमत सभासदहरुको संसद् बस्न राष्ट्रपतिद्वारा आह्वान
