एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य शर्मा बालश्रम गराएको आरोपमा पक्राउ

Spread the love

नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन। काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई धुम्बराहीस्थित उनको घरबाटै आइतबार राती करिब ११ बजे प्रहरीले पक्राउ गरेको जनाइएको छ। उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप थियो तर त्यसलाई पूर्व एमालेले जोगाएको थियो। त्यहि फाइल अहिले खुलेको हो।