नेपाली कांग्रेसको नाममा बुझाइएका समानुपातिकतर्फ २० जना सांसदहरूको लिस्टमा गगन थापाका सहोदर ससुरा अर्जुननरसिंह केसी सहित उनि निकट गुटका रहेका छन्।
खस आर्यबाट
- अर्जुननरसिंह केसी
- सुशीला ढकाल
- रुक्मिणीदेवी कोइराला
- रीना उप्रेती,
- सीता थपलिया
- गंगा शाही
आदिवासी जनजातिबाट
- गीताकुमारी सेन्दाङ
- गंगालक्ष्मी अवाल
- गीता गुरुङ
- रेनुका काउचा
- सुनिताकुमारी सुवेदी
- भीष्मराज आङ्देम्बे
मधेशीबाट
- निनुकुमारी कर्ण
- रेखाकुमारी यादव
- चन्द्रमोहन यादव
दलितबाट
- हरिनादेवी कामी
- पवित्रा विक
- मानबहादुर नेपाली
थारूबाट
- प्रमिलाकुमारी गच्छदार
मुस्लिमबाट
- शाहजान खातुन
