-एनआरएनए पूर्व अध्यक्ष जीवा लामिछाने, फोटो लामिछानेको फेसबुकबाट

एनआरएन आधिकारिक रुपमा फुटाएर जीवा लामिछानेले एनआरएनए फाउण्डेशन प्राली दर्ता गरे

Hollywood Khabar October 27,2021 Comments

कृष्ण के सी, काठ्माण्डौ, अक्टुवर २८, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) लाइ पूर्व अध्यक्ष जीवा लामीछानेले आधिकारिक रुपमा फुटाएर एनआरएनए फाउण्डेशन प्राइभेट लिमिटेड (कम्पनि) को रुपमा दर्ता गरेका छन।

एनआरएनए स्थापना भएको १८ बर्ष पुगेको उपलक्षमा संघको १० औं महाधिवेशन गर्न विभिन्न बहानामा रोकियो। अनिर्णयको बन्दि बनाइयो, जुन उद्येश्यका लागि संघको स्थापन भएको हो त्यो पुरा भएन। तर जीवा लामिछानेले उनका केहि अलायन्सहरुसँग मिलेर संघलाइ अक्टुवर २७, २०२१ का दिन औपचारिक रुपमा नै फुटाएका छन्।

  1. एनआरएनएका संस्थापाक अध्यक्ष डा उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछानेको जहिले पनि संघको नाममा ब्यापारको प्रोजेक्ट मिसिएको हुन्छ। अनि त्यो व्यापारमा आफू मालिक एनआरएनहरुको टाउको बेच्ने काम गर्छन। जब संघको गैरआवासीय नेपाली नागरिकताको बिषय आउँछ उनीहरु बखेडा गर्छन। १८० दिनको चुकुल ठोक्छन, कार्ड मात्र भएपुग्छ भन्छन। डा महतो त अब एनअरएन नै होइनन उनले हाम्रो कुरा गर्ने कुनै हैसियत नै राख्दैनन।
  2. वास्तवमा उनीहरु गैरआवासीय नेपाली संघ गर्दा नै गर्नुहुन्न भन्थे। त्यसैले २००३ मा स्थापन भएको संघलाइ २०१३ सम्म १० बर्ष एकछत्र दर्ताबिना नै चलाए। यसको कारण पनि लुटको सड्यन्त्र नै थियो।
  3. २०१३ मा शेष घले अध्यक्षको उम्मेदवार हुँदै गर्दा आफ्नो घोषणा पत्रमा राखेका ५ महत्वपूर्ण कुरा मध्ये संघ दर्ता गर्ने पहिलो नम्बरमा थियो। जब संघको पहिलो पटक भएको प्रजातान्त्रिक निर्वाचनमा घलेले अध्यक्षमा बिजय हासिल गरे उनको सपथ ग्रहण १ दिन पछाडी धकेलियो। त्यो बीच हतार-हतारमा पराष्ट्रमन्त्रालयबाट संघ दर्ता लिएर एकै रातमा संघ दर्ता गरियो।
  4. किन? १० बर्ष सम्म संघ दर्ता गर्नुहुन् भनेर बसेका डा महतो र लामिछानेको खुरापाती खुल्ने भएकाले जस आफ्नो भागमा लिनको लागि यसो गरिएको हो। उनीहरुले आफ्नो हित बाहेक संघ र एनआरएनहरुको हितमा १० प्रतिशत पनि काम गरेका छैनन्। जे होस् २०१३ मा त्यो कालखण्ड समाप्त भयो। तर पनि संघको नाम भजाएर र एनआरएनएहरुको भावनामा खेलेर आफ्नो ब्यबसायको प्रोजेक्ट गर्न निरन्तर थिए र छन् जिवाहरु।
  5. उनीहरुको अर्को राज भनेको एनआरएनए भनेका मध्येपूर्व मात्र जस्तो देखाउँछन् तर त्यो क्षेत्रमा केहि आफ्ना दलाल बाहेक कोहि पनि अगाडि आउन दिंदैनन। कारण, मध्येपूर्वका धेरैजसो एनआरएनएहरु छोटो समय बस्छन र नेपाल फर्कन्छन। आफ्नो संयन्त्रमा बिरोध गर्ने आँट गर्दैनन। उनीहरु प्रोमोटरको लागि करोड भन्दा माथि लगानी चाहिने नियम बनाउँछन्। मध्येपूर्वका एनआरएनहरुलाई २/५ लाख लगानी गर्न लगाउँ छन्। त्यो सानो लगानीले उनीहरु कहिल्यै पनि कर्पोरेट बोर्डमा पुग्दैनन, राज आफ्नै चल्छ।
  6. रकम सानिमा बैंकमा सस्तो ब्याज दिएर जम्मा गर्छन अनि सस्तो ब्याजमा तिर्ने गरि आफ्नै लागि लगानिमा लगाउँछन्। यसलाई अमेरिकी चलनमा डबल डीप भन्ने गरिन्छ। नेपालीमा यसलाई मैले सानीमा र काकीमा भन्ने गरेको छु।
  7. एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले जहिले पनि भन्छन, एनआरएन भनेको भावना मात्र हुनुपर्छ। किन ??? भावनामा खेलेर आफू हिरो बन्ने र कमाउने गर्न पाइन्छ। लगानीमा होस् या अरुमा उनीहरु त्यसै गर्छन। यो १८ बर्ष सम्म उनले एनआरएनहरुको भावनामा खेलेर कमाए अनि संघ र एनआरएनहरुको मुद्धा चाहिँ कहिल्यै माथि उठाएनन, दबाएर राखे। अझै भन्दै छन् ९० दिन बाहिर बस्नेलाइ एनअरएन भन्नुपर्छ भनेर। के हामी उल्लु हौँ?
  8. यहि कुरा बुझेका कारण २०१५ मा एनआरएनएको दोश्रो कार्यकालमा अध्यक्ष निर्वाचित भएपछि शेष घलेले एनआरएनए पहिलो पटक भिजन २०२० एण्ड बियोण्ड भनेर संघको नयाँ संरचना ल्याएका थिए। भिजन २०२० एण्ड बियोण्ड भनेको गैरआवासीय नेपालीहरुको संयुक्त राष्ट्रसंघ जस्तो स्वरूपमा थियो। म आफूले पनि धेरै नभए पनि थोरै भिजन २०२० एण्ड बियोण्ड तयार पार्नमा योगदान गरेको थिएँ।
  9. भिजन २०२० एण्ड बियोण्ड २०१६ मा अमेरिकाको ज्यू जर्सीमा भएको गैरआवासीय नेपाली संघको ९ औं क्षेत्रीय सम्मेलनले पारित गरेर २०१७ को ८ औं अन्तराष्ट्रिय महाधिवेशनमा पेश गर्ने कुरा पारित भएको थियो। त्यो समय एनआरएनए भिजन २०२० एण्ड बियोण्डमा गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरु स्वतन्त्र हुने, उनीहरुसंग संझौता गरेर संयुक्त राष्ट्रसंघ जस्तै स्वरुपमा चलाउने। त्यसका लागि क्षेत्रीय स्तरमा समेत एनआरएनए फाउण्डेशन दर्ता गर्ने र त्यो च्यारिटी सँस्थाको रुपमा एनआरएनएको एउटा भाग हुने ब्यबस्था थियो।
  10. एनआरएनए भिजन २०२० एण्ड बियोण्ड र त्यसभित्रको एउटा अङ्ग एनआरएनए फाउण्डेशनको सबैभन्दा धेरै बिरोध गर्नेमा जीवा लामिछाने नै थिए। बिरोध गर्नुको मुख्य कारण भनेको सँस्था सँस्थागत हुँदै थियो अनि उनको निजी स्वार्थ बिस्तारै गुम्दै थियो। २०१७ को महाधिवेशनमा भिजन २०२० एण्ड बियोण्डको बोरोध गरेर अड्काउने काम जीवा लामिछानेले गरेको नै हो। त्यसमा सबै भन्दा धेरै उनको बिरोध एनआरएनए फाउण्डेशनबारे थियो। अन्तमा त्यो पारित भयो।
  11. २०१७ देखि २०२१ सम्म भिजन २०२० एण्ड बियोण्डको कार्यान्वयन भएन। तर त्यसमा भएका बुँदाहरुलाइ चटक्क टिपेर आफ्नो स्वार्थ हुने किसिमले खुँडे बनाएर लागु गरियो।
  12. अन्तमा आएर, जीवाहरुको गैरआवासीय नेपाली संघमा आफ्नो स्वार्थ गुमेको स्थिति भयो। ८०/९० प्रतिशत राष्ट्रिय समन्वय परिषद उनको बिरोधमा भए। उनीहरु संथाको पक्षमा र एनआरएनहरुको मुद्धाको लागि केन्द्रिय भए। विश्वो भेला नै गरे जुन कुरा स्वभ्विक थियो र छ।
  13. त्यहि कारण, जीवा लामिछाने र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले काम चलाउ अध्यक्ष कुमार पन्तलाइ बलिको बोका बनाएर संस्थालाई धरापमा राखेर आफूलाई मात्र फाइदा हुनेगरी एनआरएनए फाउण्डेशन प्राइभेट लिमिटेड (कम्पनि) को रुपमा दर्ता गरेका छन।

एनआरएनए फाउण्डेशन किन प्राइभेट लिमिटेड (कम्पनि) को रुपमा दर्ता गरियो ?

  1. आफ्नो स्वार्थ अनुरुप नेपालमा लगानीको नाटक गरेर निजि काम गर्न
  2. एनआरएनए फाउण्डेशनको नाममा मनी लण्ड्रिङ्ग गर्न
  3. कम्पनिको रुपमा दर्ता भएकाले छानेका व्यक्ति मात्र बस्न पाउने भए त्यसैले त्यहाँ जे गर्दा पनि हुने भयो
  4. नाम एनआरएनए जस्तै भयो, पहिला एनआरएनएको नाममा भजाउँदै आएको स्वार्थको खेल अब खुलेआम एकल रुपमा गर्न पाइयो।

एनआरएनए फाउण्डेशन मुनाफा रहित होइन र हुने सक्दैन

  1. दुनियाँहरु नझुक्किए हुन्छ, नेपालमा मुनाफा रहित संस्था केवल जिल्ला प्रशाशन कार्यालयमा दर्ता हुन्छ अनि समाज कल्याण परिषदमा आबद्ध हुन्छ। कम्पनि रजिष्ट्रारको कार्यालयबाट होइन।
  2. एनआरएनए नै पहिलो संस्था हो जो नेपाल सरकारको क्याबिनेटबाट पास भएर गजेट हुँदै ऐन बनेर मुनाफा रहित संथाको रुपमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट दर्ता भएको हो। यसको कारण र बाध्यता अर्कै छ। त्यो समय नेपाल सरकारले पनि महाधिव्शनको खर्च दिने गर्दथ्यो। २०१३ मा शेष घले अध्यक्ष भएपछि त्यो चलन बन्द गरिएको हो।
  3. नेपालको कम्पनि दर्ताको कार्यालयबाट दर्ता भएको संस्था मुनाफा रहित कसरी हुन्छ ? के दुनियाँ मुर्ख छ ?

निष्कर्ष: यो एनआरएनए फाउण्डेशन तुरुन्त बन्द गर्नुपर्छ।

संबन्धित समाचार

https://hollywoodkhabar.com/nrnancc-international-meetingconclusion

एनआरएनए आइसीसी अब कामचलाउ मात्र, संरक्षक परिषद् सक्रिय हुनु पर्छ:अधिवक्ता सुनिल पोखरेल

https://hollywoodkhabar.com/nrnaicc-drmahato-nomorenrn

एनआरएनए आइसीसी सदस्यहरुको सपथ-पदभार ग्रहणका लागि प्रमुख संरक्षकमा निवेदनको बर्षा

एनआरएनए एनसीसीको विश्व भेलामा ८०% अध्यक्षहरुको उपस्थिति, संरक्षक परिषदलाई जिम्मा दिए १ महिना

एनआरएनएमा वैधानिक संकटकाल, संरक्षक परिषद बाहेक सबै पद र निकायको अवधि समाप्त

एनसीसीहरुको विश्व सम्मेलनको तयारी पुरा, संकटको निकास दिनका लागि भेला

एनआरएनएका राष्ट्रिय समन्वय परिषदहरुको विश्व भेला रोकिएको छैन

एनआरएनए आइसीसी सदस्यहरुको पदभार ग्रहण तुरुन्त नगराए संरक्षक परिषदमा जाने

एनआरएनए एनसीसीहरुको अन्तराष्ट्रिय भेला अक्टुवर २४, अध्यक्ष पन्त र प्रमुख संरक्षक घले प्रमुख अतिथि

एनआरएनए २०१९ कार्यकाल समाप्त, आइसीसी इलेक्टहरु बैधानिक, विकल्पमा अन्तरिम अध्यक्ष चयन

एनआरएनएका प्रतिनिधिलाइ मन्त्री खड्काले अधिवेशनको काम संरक्षक परिषदलाइ दिन सुझाव दिए

एनसीसीहरुको विश्व सम्मेलनको तयारी पुरा, संकटको निकास दिनका लागि भेला

प्रवासबाट संचालित अनलाइनहरु ह्याक गर्न केपी ओलीका आइटी विज्ञ हायर, २ वटा साइट ह्याक

एनआरएनए २०१९ कार्यकाल समाप्त, आइसीसी इलेक्टहरु बैधानिक, विकल्पमा अन्तरिम अध्यक्ष चयन

एनआरएनएका राष्ट्रिय समन्वय परिषदहरुको विश्व भेला रोकिएको छैन

एनआरएनएको रोकिएको महाधिवेशन, संरक्षक परिषद, एनसीसी अध्यक्ष भेला र विकल्पहरु

कुमार पन्तले काँग्रेसलाई चुनौती दिनु दुखद, एमालेले पन्त जिताउन नेम्वाङको नेतृत्वमा समिति

एनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक

गैरआवासीय नेपाली संघमा मौलाएको स्वार्थ र प्रतिष्ठाको लडाईं, जित्नको लागि सँस्था धरापमा

एनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक

एनआरएन:धाँधलीको सुनुवाइ नभए पछि वाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु प-यो

एनआरएनएको महाधिवेशन अनुगमनमा मन्त्रालय टोलीले अडिट लग सहित सयौं कुरा हेर्ने

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल, सेल्फिको लफडा सहितको प्रेस विज्ञप्ति

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

एनआरएन जापानको धाँधलीपूर्ण निर्वाचन रद्द गर्न माग

अध्यक्षकै नाम प्रतिनिधिबाट हटाएपछि एनआरएनए युकेको कानुनी बाटो लिने चेतावनी

एनआरएनए महाधिवेशन प्रतिनिधि चयनमा धाँधलीको प्रमाणसहित परराष्ट्रमा उजुरी

https://www.hollywoodkhabar.com/nrna-10thagm-deligatsden

https://www.hollywoodkhabar.com/nrna10th-deligets-primarylistcontronrna

गैरआवासीय नेपाली संघमा विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको बिषय प्रवेश हुन्छ

एनआरएनए बिधानको अपव्याख्या, ६५% महाधिवेशन प्रतिनिधि २०२१ को एनसीसीले गर्ने हो

एनआरएनएका महासचिवको संलग्नतामा अमेरिकाको डाटा दुरुपयोग, रिपोर्टिङ्ग हुने

गैरआवासीय नेपाली संघ अमेरिकाको लोगो र नाम दुरुयायोग भएकोमा एनसीसीको ध्यानाकर्षण

एनआरएनएको इतिहासमा असफल महासचिव डा शर्मा, प्रसङ्गमा ८ र १२, अपसगुन कुरा

नेपाली राजदूतावास अमेरिकाको आयोजनामा ब्रेनगेन कार्यक्रम सम्पन्न

एनआरएनएको बैधानिक बिधि नपुगेका कारण मन्त्रालयबाट बिधान स्वीकृत नहुने

एनआरएनए अमेरिकाको २५% प्रतिनिधिमा राज्य च्याप्टर सहभागी गराउने सहमति

एनआरएनएको सदस्य बन्ने एमआइएसमा चरम दुरुपयोग, सर्वत्र बिरोध, अध्यक्ष पन्त मौन

एनआरएनए युरोप संयोजक आचार्यले MIS मा चरम दुरूपयोग भएको भन्दै अध्यक्ष पन्तलाइ पत्र लेखे

गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि संबन्धि धेरै भ्रमभयो अमेरिकामा, बस अब पुग्यो!

एनआरएनए जापानको १७०० सदस्य एमआइएसबाट हेरफेरी, जवाफ कुनचाहिँ राजले दिने?

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनअरएनए बहराइनमा चुनावी नाङ्गो नाँच, अध्यक्ष पन्तज्यू जवाफ दिनुहोस, एकापक्षद्वारा बहिस्कार

गैरआवासीय नेपाली संघको विधानमा महासचिवको मनपरी व्याख्या

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए अमेरिकाको सभा, उपाध्यक्ष डा के सीको धम्कि, बिधान रोक्न सर्वोच्चमा पिटिशन हुने

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए एनसीसी अमेरिकाको चुनाव रोक्न माग गर्दै अदालतमा मुद्धा, महासचिव शर्माको संलग्नता

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएले अमेरिकाको सदस्यता मात्र छानविन गर्ने कि बेलायतको पनि

एनआरएनए:हाम्रो काममा प्रश्न उठाउनेजति सबैलाई कारबाही हुनुपर्छ अध्यक्षज्यू

एनआरएनए ILO प्रोजेक्ट अनियमितताको पराकाष्ट, ९५७ जनालाई १९ लाख भुक्तानी

एनआरएनए ILO प्रोजेक्ट:७० लाखको अर्को प्रश्न, ILO ले आफ्नै अडिटर पठाउन माग

एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

एनआरएनएको बिधान: महाधिवेशनमा १ जना मात्र उपस्थित भए पनि गणपुरक हुने

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत

गैरआवासीय नेपाली नागरिकताको घोषणा हेर्न तलको यूट्यूब भिडियो हेरौ:

https://www.youtube.com/watch?v=rSCCyclARX8

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी, पिआर, ३ वर्ष भन्दा धेरै विदेश बसेका मात्र हुनुपर्छ