गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो

एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको एनअरएन स्टाटस समाप्त

Hollywood Khabar October 25,2021 Comments

कृष्ण के सी, काठमाण्डौ, अक्टुवर २६, २०२१

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको गैरआवासीय नेपालीको स्टाटस नरहेको प्रमाणित हुन आएको छ। करिब १८ बर्ष पहिला अक्टुवर ११, २००३ (बिक्रम संवत २०६०) मा लण्डनमा स्थापना भएको गैरआवासीय नेपाली संघका संस्थापकहरु मध्ये रहेका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको एनआरएन स्टाटस समाप्त भएको प्रमाणित भएको छ।

**बिधि-बिधानका कारण

**बिदेशमा बस्ने नेपाली नभएका कारणबाट

  • नेपाल सरकारले गरेको गैरआवासीय नेपालीको परिभाषा अनुसार कुनै पनि नेपाली दक्षिण एशियाली मुलुक बाहिर, २ बर्ष भन्दा धेरै बसेको तर नेपाल सरकारको बैतनिक कुटनैतिक सेवा र अन्तरराष्ट्रिय विद्यार्थीको रुपमा मात्र रहेका बाहेकलाइ एनआरएन भनिन्छ। नेपाल सरकारले गैरआवासीय नेपाली संघको ऐनमा सोहि कुरा उल्लेख गरेको छ।
  • गैरआवासीय नेपाली संघको बिधान २००३ को संसोधन सहितको २०२१ को बिधानको परिच्छेद २ को दफा ५ को उपदफा १ मा पनि सोहि अनुसार परिभाषा गरेको छ। तर विद्यार्थी भन्नाले नेपाली विद्यार्थी जो त्यो देशमा अन्तरराष्ट्रिय विद्यार्थीको रुपमा रहंदा मात्र हो। यदि सोहि देशमा जन्मेको दोश्रो पुस्ता, या उपरोक्त देशको पीआर या नागरिक भएको स्थितिको विद्यार्थी हो भने यो कुरा लागु हुँदैन।

**नेपाली मुलका बिदेशी भएको कारणबाट

  • नेपाल सरकारले गरेको ऐनको ब्याख्या र गैरआवासीय नेपाली संघको बिधान दुवैको परिभाषा-ब्याख्या अनुसार नेपाली मुलका बिदेशीहरु भने स्वतह गैरआवासीय नेपाली पर्दछन। यसमा कुनै उमेर र अन्य हद कायम रहँदैन स्वतह पर्दछन।
  • संघको बिधानको परिच्छेद ४ को दफा ७ को उपदफा १ अनुसार नेपाली मुलका बिदेशी सबै नै संघको सदस्य रहन्छन।
  • सोहि बिधानको दफा ७ को उपदफा २ अनुसार संघको पंजीकृत सदस्य हुने गर्दछन।
  • पंजीकृत सदस्य र गैरआवासीय नेपाली दुइ फरक विल्कुलै कुरा हुन्। सबै गैरआवासीय नेपाली मध्ये उमेर र केहि प्राबधान पुरा गरेपछि पंजीकृत सदस्य हुन पाउँछन। तर सबै गैरआवासीय नेपाली पंजीकृत सदस्य भए या न भए पनि उनीहरु गैरआवासीय नेपाली हुन्। संघको पंजीकृत सदस्य हुन बिधानको दफा ८ को उपदफा १ र २ ले योग्यता तोकेको छ।

**तथ्यगत परिस्थितिका कारण

  • गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो पछिल्लो समय २ बर्ष भन्दा धेरै विदेश बसेका छैनन। यति मात्र होइन विदेश बस्ने नै छोडेर नियमित रुपमा नेपाल बस्न थालेको पनि ७ बर्ष भन्दा धेरै भैसक्यो।
  • गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले बारंबार आफू नेपाली नागरिकता नै लिएर बसेको र नेपाली नै रहेको बताएका छन्। त्यो अर्थमा उनि नेपाली मुलका विदशी होइन।
  • अब संस्थापक अध्यक्ष डा उपेन्द्र महतो नेपाल सरकार र संघको बिधान अनुसारको परिभाषा अनुसार गैरआवासीय नेपाली हुने स्थिति रहेनन। केवल उनमा रहेको पद र संघको नाममा हिडन एजेण्डा घुसाउने मोह र केहि अन्धभक्तहरुको अनदेखापन मात्र हो।
  • यहि बिषयबाट छलिएर बस्न उनले संघको निर्वाचनमा मतदान गर्न छाडेका छन्।
  • यो लेख्नुभन्दा पहिला २०१७ मा नै मैले प्रश्न गर्दा हासेर उदाए। २०१९ मा उनले संघको महाधिवेशन नै बहिष्कार गरेको बहान गरे। तर उनि नाग पोखरीको मेरियट होटलमा बसेर गुट बनाउने काम गरेको मलाइ प्रष्ट थाहा छ। जब कसैले भोट गर्दैन तर कुनै उम्मेदवारको पक्ष-विपक्षमा गुट बनाउँछ, प्रचार गर्छ, मत माग्छ भने त्यो कसरी बहिस्कार भयो र ? उसै पनि उनि निर्वाचनमा मतदिने व्यक्ति त होइनन नै। बहिस्कारको के अर्थ ?

**निष्कर्ष**

उनको आवासीय प्रक्रिति, नेपाल सरकाको गैरआवासीय नेपाली संबन्धि ऐनको परिभाषा, गैरआवासीय नेपाली संघको बिधानको परिभाषा अनुसार गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको गैरआवासीय नेपालीको स्टाटस समाप्त भएको छ। अब उनि रिटर्न एनअरएन मात्र भएका छन्। उनलाई अरु संस्थापकहरु र पूर्व एनआरएनहरु जस्तै रुपमा राख्नुपर्छ। संघको निर्णय र गतिबिधिमा पनि प्रत्यक्ष होइन सम्मानजनक तर निर्णायक होइन सहभागीको रुपमा मात्र सहभागी गराउनुपर्छ, प्रत्यक्ष रुपमा होइन। उनलाई संरक्षक परिषदबाट पनि स्वतह रुपमा हटाउनु पर्छ।

**संबन्धित समाचार**

एनआरएनए आइसीसी अब कामचलाउ मात्र, संरक्षक परिषद् सक्रिय हुनु पर्छ:अधिवक्ता सुनिल पोखरेल

एनआरएनए आइसीसी सदस्यहरुको सपथ-पदभार ग्रहणका लागि प्रमुख संरक्षकमा निवेदनको बर्षा

एनआरएनए एनसीसीको विश्व भेलामा ८०% अध्यक्षहरुको उपस्थिति, संरक्षक परिषदलाई जिम्मा दिए १ महिना

एनआरएनएमा वैधानिक संकटकाल, संरक्षक परिषद बाहेक सबै पद र निकायको अवधि समाप्त

एनसीसीहरुको विश्व सम्मेलनको तयारी पुरा, संकटको निकास दिनका लागि भेला

एनआरएनएका राष्ट्रिय समन्वय परिषदहरुको विश्व भेला रोकिएको छैन

एनआरएनए आइसीसी सदस्यहरुको पदभार ग्रहण तुरुन्त नगराए संरक्षक परिषदमा जाने

एनआरएनए एनसीसीहरुको अन्तराष्ट्रिय भेला अक्टुवर २४, अध्यक्ष पन्त र प्रमुख संरक्षक घले प्रमुख अतिथि

एनआरएनए २०१९ कार्यकाल समाप्त, आइसीसी इलेक्टहरु बैधानिक, विकल्पमा अन्तरिम अध्यक्ष चयन

एनआरएनएका प्रतिनिधिलाइ मन्त्री खड्काले अधिवेशनको काम संरक्षक परिषदलाइ दिन सुझाव दिए

एनसीसीहरुको विश्व सम्मेलनको तयारी पुरा, संकटको निकास दिनका लागि भेला

प्रवासबाट संचालित अनलाइनहरु ह्याक गर्न केपी ओलीका आइटी विज्ञ हायर, २ वटा साइट ह्याक

एनआरएनए २०१९ कार्यकाल समाप्त, आइसीसी इलेक्टहरु बैधानिक, विकल्पमा अन्तरिम अध्यक्ष चयन

एनआरएनएका राष्ट्रिय समन्वय परिषदहरुको विश्व भेला रोकिएको छैन

एनआरएनएको रोकिएको महाधिवेशन, संरक्षक परिषद, एनसीसी अध्यक्ष भेला र विकल्पहरु

कुमार पन्तले काँग्रेसलाई चुनौती दिनु दुखद, एमालेले पन्त जिताउन नेम्वाङको नेतृत्वमा समिति

एनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक

गैरआवासीय नेपाली संघमा मौलाएको स्वार्थ र प्रतिष्ठाको लडाईं, जित्नको लागि सँस्था धरापमा

एनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक

एनआरएन:धाँधलीको सुनुवाइ नभए पछि वाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु प-यो

एनआरएनएको महाधिवेशन अनुगमनमा मन्त्रालय टोलीले अडिट लग सहित सयौं कुरा हेर्ने

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल, सेल्फिको लफडा सहितको प्रेस विज्ञप्ति

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

एनआरएन जापानको धाँधलीपूर्ण निर्वाचन रद्द गर्न माग

अध्यक्षकै नाम प्रतिनिधिबाट हटाएपछि एनआरएनए युकेको कानुनी बाटो लिने चेतावनी

एनआरएनए महाधिवेशन प्रतिनिधि चयनमा धाँधलीको प्रमाणसहित परराष्ट्रमा उजुरी

https://www.hollywoodkhabar.com/nrna-10thagm-deligatsden

https://www.hollywoodkhabar.com/nrna10th-deligets-primarylistcontronrna

गैरआवासीय नेपाली संघमा विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको बिषय प्रवेश हुन्छ

एनआरएनए बिधानको अपव्याख्या, ६५% महाधिवेशन प्रतिनिधि २०२१ को एनसीसीले गर्ने हो

एनआरएनएका महासचिवको संलग्नतामा अमेरिकाको डाटा दुरुपयोग, रिपोर्टिङ्ग हुने

गैरआवासीय नेपाली संघ अमेरिकाको लोगो र नाम दुरुयायोग भएकोमा एनसीसीको ध्यानाकर्षण

एनआरएनएको इतिहासमा असफल महासचिव डा शर्मा, प्रसङ्गमा ८ र १२, अपसगुन कुरा

नेपाली राजदूतावास अमेरिकाको आयोजनामा ब्रेनगेन कार्यक्रम सम्पन्न

एनआरएनएको बैधानिक बिधि नपुगेका कारण मन्त्रालयबाट बिधान स्वीकृत नहुने

एनआरएनए अमेरिकाको २५% प्रतिनिधिमा राज्य च्याप्टर सहभागी गराउने सहमति

एनआरएनएको सदस्य बन्ने एमआइएसमा चरम दुरुपयोग, सर्वत्र बिरोध, अध्यक्ष पन्त मौन

एनआरएनए युरोप संयोजक आचार्यले MIS मा चरम दुरूपयोग भएको भन्दै अध्यक्ष पन्तलाइ पत्र लेखे

गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि संबन्धि धेरै भ्रमभयो अमेरिकामा, बस अब पुग्यो!

एनआरएनए जापानको १७०० सदस्य एमआइएसबाट हेरफेरी, जवाफ कुनचाहिँ राजले दिने?

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनअरएनए बहराइनमा चुनावी नाङ्गो नाँच, अध्यक्ष पन्तज्यू जवाफ दिनुहोस, एकापक्षद्वारा बहिस्कार

गैरआवासीय नेपाली संघको विधानमा महासचिवको मनपरी व्याख्या

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए अमेरिकाको सभा, उपाध्यक्ष डा के सीको धम्कि, बिधान रोक्न सर्वोच्चमा पिटिशन हुने

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए एनसीसी अमेरिकाको चुनाव रोक्न माग गर्दै अदालतमा मुद्धा, महासचिव शर्माको संलग्नता

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएले अमेरिकाको सदस्यता मात्र छानविन गर्ने कि बेलायतको पनि

एनआरएनए:हाम्रो काममा प्रश्न उठाउनेजति सबैलाई कारबाही हुनुपर्छ अध्यक्षज्यू

एनआरएनए ILO प्रोजेक्ट अनियमितताको पराकाष्ट, ९५७ जनालाई १९ लाख भुक्तानी

एनआरएनए ILO प्रोजेक्ट:७० लाखको अर्को प्रश्न, ILO ले आफ्नै अडिटर पठाउन माग

एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

एनआरएनएको बिधान: महाधिवेशनमा १ जना मात्र उपस्थित भए पनि गणपुरक हुने

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत

गैरआवासीय नेपाली नागरिकताको घोषणा हेर्न तलको यूट्यूब भिडियो हेरौ:

https://www.youtube.com/watch?v=rSCCyclARX8

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी, पिआर, ३ वर्ष भन्दा धेरै विदेश बसेका मात्र हुनुपर्छ