-एनआरएनए:हाम्रो काममा प्रश्न उठाउनेजति सबैलाई कारबाही हुनुपर्छ अध्यक्षज्यू

एनआरएनए:हाम्रो काममा प्रश्न उठाउनेजति सबैलाई कारबाही हुनुपर्छ अध्यक्षज्यू

Hollywood Khabar March 03,2021 Comments

कृष्ण के सी, अमेरिका, मार्च ३, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा हेम राज शर्माले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) द्वारा सपोर्ट गरिएको प्रोजेक्टमा पारदर्शीताको प्रश्न उठाउने जति सबै संचारकर्मी पत्रकारहरुलाई कारबाही गर्नुपर्ने कुरा उठाउनु भएको छ।

एनआरएनए ILO प्रोजेक्टको अनियमितता माथि मात्र होइन संघको कुनै पनि कुरा लेख्न नपाइने, बोल्न र पारदर्शिताको कुरा उठाउने जति सबैलाई कारबाही गर्नुपर्ने कुरा संघको सचिवालका पदाधिकारी बैठकमा उठाउनु भएको हो। संचार जतात माथि त्यो बिधि लडाइं पर्दा राष्ट्रपति डनल्ड ट्रम्पले त त्यो खालको भाषा बोलेनन भने उहाँ महामहिम महासचिव डा शर्माज्यू चाहिँ को हो कि दुनियाँलाइ तह लगाउने ?

उहाको भाषामा कारबाही भनेको के हो त्यो भने प्रष्ट भएन। तर कारबाही हुनुपर्छ भन्दै एकोहोरो कराउन थालेपछि संघका अध्यक्ष कुमार पन्तले यस्तो पत्रकार-संचारकर्मीलाइ कारबाही भन्ने कुरा संघभित्र सान्दर्भिक नहुने भनेर बिषयको अन्त गर्नुभएको थियो। तर आज म भन्दै छु कि हाम्रो गैरआवासीय नेपाली संघमा कारबाही हुनुपर्छ अध्यक्षज्यू। विल्कुलै कारबाही हुनुपर्छ।तर त्यो कारबाही बिषय उठाइदिने संचारकर्मी-पत्रकारलाइ होइन संघका महासचिव डा हेम राज शर्मालाइ बेजोड रुपमा कारबाही हुनुपर्छ।

अर्को अनर्थको कुरा लेख्नेलाइ त कारबाही गर्ने, तर अन्तराष्ट्रिय कार्यकारी सचिवालयमा बोल्ने उपाध्यक्षहरु पनि हुनुहुन्थ्यो; उहाँहरुलाई के गर्ने हो महासचिवज्यू? ठाउँ र बिषय अनुसार कुरा उठाउनु पर्छ। कुनै पनि कुरा सोध्नु र लेख्न नहुने कस्तो कुरा हो ? यस्ता मानिसलाइ हामी त नाचइएला तर गैरआवासीय नेपाली संघलाइ भने यस्ता प्रवृतिका व्यक्ति नेतृत्वमा चाहिएन।

किन भने:

  • गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माले सड्यन्त्रपूर्वक गत बिशेष महाधिवेशनमा प्रतिनिधिहरुलाई जुमहलमा उपस्थित हुन नदिएकाले उहाँलाइ कारबाही हुनुपर्छ।
  • गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्मालाइ हावालाई दिंदै उहाँकै सहोदर भाइले आफ्नै अनलाइनमा गैरआवासीय नेपाली संघ राष्ट्रिय सममन्वय परिषद अमेरिका बिघटन हुने भन्दै लेखेको कारण उहाँलाई कारबाही हुनुपर्छ।
  • गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माले संघ भित्र भेदभाव पूर्वक सूचना र संचारमा एकलौटी गरेकाले उहाँलाइ कारबाही हुनुपर्छ।
  • महासचिव डा हेम राज शर्माले अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठकमा महिलाहरुलाई अपमानजनक खेदाउन लगाएकाले समापनका दिन अध्यक्ष कुमार पन्तले माफी माग्नु परेकाले पनि उहाँलाइ कारबाही हुनुपर्छ।
  • महासचिव डा शर्माले अरु क्षेत्रीय बैठकहरुमा पनि प्रवक्ता र मिडिया कमिटीलाइ एक्सेस नदिने गरेकाले पनि उहालाई कारबाही हुनुपर्छ।
  • महासचिव डा शर्माले संघका निर्णयलाइ चुहावट गरेर आफ्नै भाइलाइ वैठक नसकिंदै उल्टा सिधा लेख्न लगाएकाले पनि उहाँलाइ कारबाही हुनुपर्छ।
  • महासचिव डा शर्माले युरोप र अन्य क्षेत्रका एनसीसीहरुमा देखिएका आन्तरिक विवादलाइ समाधान गर्नुको सट्टा उल्टा चर्काउने गरेकाले पनि उहाँलाइ कारबाही गर्नुपर्छ।
  • महासचिव डा शर्माले संघको पारदर्शिताका कुरा उठाउनेलाइ कारबाही गरेर उत्तर कोरियाको जस्तो निरंकुस भएकोले पनि कारबाही गर्नुपर्छ।
  • महासचिव डा शर्माले एक गेम मात्र खेल्ने एउटा सकुनीवादी भएकाले पनि उहाँलाइ कारबाही हुनुपर्छ।
  • बाँकी थप्दै जाने---

एनआरएनएसंग संबन्धित लेखन

एनआरएनए ILO प्रोजेक्ट अनियमितताको पराकाष्ट, ९५७ जनालाई १९ लाख भुक्तानी

https://hollywoodkhabar.com/ilonrna-957person-1900kpay

एनआरएनए ILO प्रोजेक्ट: ७० लाखको अर्को प्रश्न, ILO ले आफ्नै अडिटर पठाउन माग

https://hollywoodkhabar.com/nrana-ilo-70kaditor

एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

https://hollywoodkhabar.com/nran-saudi-iloproject

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

https://hollywoodkhabar.com/nrnailo-uae-przanvpsudpended

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

https://hollywoodkhabar.com/nrnailo-project-committeeq

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

https://hollywoodkhabar.com/zerotalarency-mahesh-shresthanrna

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

https://hollywoodkhabar.com/prbin-gurung-nrnamercilo

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

https://hollywoodkhabar.com/nrna-iloproject-manojgorkhali

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

https://hollywoodkhabar.com/nrna-gensec-dictetership

एनआरएनएको बिधान: महाधिवेशनमा १ जना मात्र उपस्थित भए पनि गणपुरक हुने

https://hollywoodkhabar.com/nrnaicc-bylaws-14repdef

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

https://hollywoodkhabar.com/nrna-gensec-dictetership

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

https://hollywoodkhabar.com/nran-138cmember-dozenq

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

https://hollywoodkhabar.com/nrna-siga21-gensharma

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो ?

https://hollywoodkhabar.com/nran-siga-2021jan

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

https://hollywoodkhabar.com/nrna-siga2021-nobylaws

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत ?

https://hollywoodkhabar.com/nrana-siga2021-ny92p

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी, पिआर र ३ बर्ष भन्दा धेरै विदेश बसेका मात्र हुनुपर्छ, किन ?

गैरआवासीय नेपाली नागरिकताको घोषणा हेर्न तलको यूट्यूब भिडियो हेरौ:

https://www.youtube.com/watch?v=rSCCyclARX8

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी, पिआर, ३ वर्ष भन्दा धेरै विदेश बसेका मात्र हुनुपर्छ, किन ?

https://hollywoodkhabar.com/nrn-redefine-now

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

https://hollywoodkhabar.com/nran-138cmember-dozenq

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

https://hollywoodkhabar.com/nrna-siga21-gensharma

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो ?

https://hollywoodkhabar.com/nran-siga-2021jan

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

https://hollywoodkhabar.com/nrna-siga2021-nobylaws

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत ?

https://hollywoodkhabar.com/nrana-siga2021-ny92p

गैरआवासीय नेपाली संघ बिशेष महाधिवेशन:प्रतिनिधि संबन्धि कुरा र नमिलेका कुरा

https://hollywoodkhabar.com/nrna-spagm-myopenionj621

एनआरएनहरुको नाम जोडेर नेपालमा लगानी गर्दा ५% संघलाइ दिनुपर्छ, उपाध्यक्ष लामा

https://hollywoodkhabar.com/nrnaa-5percent-sonamlama

एनआरएनए रुपान्तरण-५, बिशेष महाधिवेशनको विवाद र विकल्प सहित

https://www.hollywoodkhabar.com/nran-specialagm-suggestion11

एनआरएनए एनसिसी अमेरिका:सदस्यता लिने-नवीकरण गर्ने गतिसँगै निश्चित नभएको MIS
https://www.hollywoodkhabar.com/nrnancc-membership-2021d13

एनआरएनए रुपान्तरण:४, गिदी र बिधि कमको झुण्डले प्रकृया घातक

https://www.hollywoodkhabar.com/gidi-bidhikam-krishnakc

गैरआवासीय नेपाली संघमा रुपान्तरण: ३, २१ सदस्य कार्यकारी सचिवालय

https://www.hollywoodkhabar.com/21members-ies-krishnakc

गैरआवासीय नेपाली संघमा रुपान्तरण: २, सह-प्रवक्ता र क्षेत्रीय संचार संयोजक

https://www.hollywoodkhabar.com/nrna-reformation-3kindmembership

गैरआवासीय नेपाली संघमा रुपान्तरण:१, तीन प्रकारका सदस्यता

https://www.hollywoodkhabar.com/nrna-reformation-3kindmembership

गैरआवासीय नेपाली संघ र गैरआवासीय नेपालीहरुको पुन:ब्याख्य गर्ने बेला भयो

https://www.hollywoodkhabar.com/nrna-pnos-krishnakc

गैरआवासीय नेपाली संघ:अध्यक्ष पन्तको ११ महिना र प्रतिज्ञा गरिएका २० कार्ययोजना सूची

https://www.hollywoodkhabar.com/nrna-kumarpant-11monthreport

गैरआवासीय नेपाली संघको सदस्यता, महाधिवेशन प्रतिनिधि र प्रतिवेदन मतदान:बिस्तृतमा

https://www.hollywoodkhabar.com/nrna-gadeligates-krishnaaug28

एनआरएनएको सदस्यता निशुल्क गर्ने १० कारण र निर्वाचन संबन्धि नयाँ नीति:अध्यक्ष पन्त

https://www.hollywoodkhabar.com/freemembership-kumarpant-15aug20

एनआरएनए महाधिवेशनका प्रतिनिधि संबन्धि नयाँ नीति ल्याइने: महासचिव डा शर्मा

https://www.hollywoodkhabar.com/nrna-deligets-newpolicty2020

एनआरएनए आइसीसीको ७४ औं बैठक सदस्यता, प्रतिनिधि र अनलाइन भोटिङ्बारे निर्णय गर्दै सम्पन्न

https://www.hollywoodkhabar.com/nrnaicc-74thmeeting-fremembership

एनआरएनएमा आधा दर्जन देशले धानिदिएको संघको च्यारिटी र त्यसैमा अल्झिएको संघ

https://www.hollywoodkhabar.com/nrna-chariti-fewcontries

गैरआवासीय नेपाली संघमा रुपान्तरण: २, सह-प्रवक्ता र क्षेत्रीय संचार संयोजक

https://www.hollywoodkhabar.com/nrna-reformation-3kindmembership

गैरआवासीय नेपाली संघमा रुपान्तरण:१, तीन प्रकारका सदस्यता

https://www.hollywoodkhabar.com/nrna-reformation-3kindmembership

एनआरएनएको बिशेष महाअधिवेशनको आगामी जनवरी २३-२४, २०२१ मा हुने

https://www.hollywoodkhabar.com/nrna-meeting-specialsgmj2334icc

एनआरएनए आइसिसको ७५ औं बैठक, डिसेम्बर १ देखि एमआइएसमा सदस्यता वितरण हुने

https://www.hollywoodkhabar.com/nrna-mis-dec2020joshi