-एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत ?

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत ?

Hollywood Khabar January 23,2021 Comments

कृष्ण के सी, अमेरिका, पहिलो पटक जनवरी २३, २०२१ मा र दोश्रो पटक नोवेम्बेर १, २०२१ मा पोष्ट

प्रसङ्ग

  1. गैरआवासीय नेपाली संघको बिधान २००३ को संसोधित २०२१ संघ र आम गैरआवासीय नेपालीको हितमा छैन भन्ने व्यक्ति त्यो समय म एक्लो मात्र थिए। कतिपयले मलाइ यो केटो कराइरहन्छ भनेर वास्तै गरेनन।न काम चलाउए (काच) अध्यक्ष कुमार पन्तले न उनका २०१९ का निकटम कुल आचार्यले नै वास्ता गरे।
  2. काच महासचिव डा हेमराज शर्माले मेरो सूचना दिने र पाउने सबै एक्सेस काटिदिए। सूचनाको इमेल आउने कुरा पनि ब्लक गरेका थिए र अझै पनि कहिले आउँछ कहिले आउँदैन।
  3. मेरो कुरामा संघभित्र र बाहिर कसैले पनि ध्यान दिएनन्। केवल एउटा जुममा म र काच उपाध्यक्ष सोनाम लामा सँगै परेका थियौं। मेरो कारण सहितको प्रतिक्रिया पछि उहाँले बिधान पुन:पढ्नु भयो रे। त्यसपछि बिस्तारै सोनाम दाइ र अरुहरुको पनि प्रतिक्रिया आउन थाल्यो।
  4. तर पनि मैले मेरो कुरा निरन्तर राखी नै रहें। अन्तत मेरो बिषयको उठान अहिले आएर कामचलाउ आइएस, ओबी र परिषद सबैलाई झ्वाट्टै लागु भयो।

यस अगाडीका कुरा पहिलाको नै राख्ने अनुमति मागे

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बिशेष महाधिवेशन २०२१ जनवरी २३-२४, २०२१ मा सम्पन्न भयो। जुममा आयोजित महाधिवेशनको उद्घाटन जनवरी २३, २०२१ शनिबार तत्कालिन माननीय परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गरे। आफ्नो उद्घाटन मन्तब्यमा मन्त्री ज्ञवालीले सहमत भएका बिषय मात्र छलफलमा ल्याउन सुझाएका थिए। तर बिधान छलफल नै नगरी २ जनाको सहमति भनेर चोरीबाटो निर्वाचन कसरी जित्ने भनेर ल्याइयो। यसैको परिणाम संघ र सबैले भोग्नुपरेको छ।

१. महाधिवेशनमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो (हाल पूर्ण रुपमा नेपाली मात्र भएका, एनआरएनको हैसियत समाप्त भएका) उपस्थित भएनन्। संघका टास्कफोर्सले आयोजना गर्ने कार्यक्रममा उपस्थित हुने डा महतो संघको गत महाधिवेशन २०१९ र यो पटकको बिशेष महाधिवेशनमा पनि उपस्थित भएनन्। पूर्व अध्यक्षहरु मध्ये प्रमुख संरक्षक समेत रहेका शेष घलेले फरक मत लिखित रुपमा पढेर सुनाए। पूर्व अध्यक्ष देबमान हिराचनले पनि फरक मत जाहेर गरेका थिए। पूर्व अध्यक्ष भवन भट्टले मिश्रित विचार दिएता पनि घुमाउरो रुपमा चुनौती दिए। सो महाधिवेशनमा केवल पूर्व अध्यक्ष जीवा लामीछानेले मात्र आजोजनाको पक्षमा मन्तब्य दिएका थिए।

२. महाधिवेशनमा यो लेख्दै गर्ने व्यक्ति बिशेष रुपमा रिपोर्टिङ्गको लागि आधिकारीक व्यक्ति मात्र होइन महाधिवेशन प्रतिनिधि, संघको २०१९-२०२१ कार्यकालको मानार्थ परिषद सदस्य पनि हो। तर पनि प्रवेश गराइएको थिएन। यति सम्मकी संघको बिशेष महाधिवेशनमा संघका अन्तराष्ट्रिय परिषद सदस्य, राष्ट्रिय समन्वय परिषद अध्यक्ष, २६०० भन्दा धेरै भनिएका प्रतिनिधि मध्ये २३०० भन्दा धेरै अनुपस्थित थिए। संघको संचार टिमका संयोजक तथा प्रवक्ता डिबी क्षेत्री बाहेक कसैलाई पनि सहभागी गराइएन। पदाधिकारी र सल्लाहकारलाइ मात्र राखियो भनिएको थियो। यस्तैमा पहिलो सत्र समाप्त भयो। ५ घण्टा कुरेपछि कुनी सांकृतिक ब्रेक भन्ने समयमा बल्ल केहिर बेर इन पाइयो तर त्यो समय ३० मिनेट पनि रहेन होला, मलाइ जुम हालबाट हटाइयो। दोश्रो दिन त प्रवेस नै दिइएन।

३. दोश्रो सत्रमा बिधानको छलफल थियो। २६०० भन्दा धेरै प्रतिनिधिलाइ बाइपास गरेर दुइजना व्यक्तिले सहमति गरेको भनिएको मस्यौदा प्रस्तुत गरियो। कसैलाई असहमत हुन नपाउने, उत्तर कोरियाको जस्तो आदेश सुनाइयो। महाधिवेशन अनि संस्थाको बिधानको छलफलमा प्रतिनिधिलाइ असहमति राख्ने ठाउँ थिएन। सुन्दा पनि उदेक लाग्दो।

४. यति मात्र होइन च्याट बक्समा लेखेका कमेण्टलाइ केहि पढियो केहि सुनाइएन। QA मा राखिएका मेसेज कुरा त् लेख्ने व्यक्ति आफैले मात्र हेर्न सकिन्थ्यो, अरुले देख्दैनथिए। जे सुकै भए पनि अनिबार्य रुपमा मस्यौदा पास गर्नुपर्ने हुकुमत उपाध्यक्ष मन के सी र पूर्व प्रवक्ता भुषण घिमिरेको थियो। त्यसपछि त्यहाँ रहनु र नरहनुको कुनै अर्थ थिएन। तर पनि सुन्नको लागि केहि व्यक्तिहरु थिए।

५. उपस्थित मध्ये पनि थुप्रै असहमति थिए, कमेन्ट थिए तर पनि बिचार दिन मौका दिएका थिएनन्। महासचिव डा हेम राज शर्माले चिनेका, जानेका, समर्थक र बोलाइएकालाइ मात्र मौका थिएका थिए। क्यानाडा र अमेरकाका एनसीसी अध्यक्षलाइ अन्तिममा मात्र दिने भनियो। क्यानाडाका अध्यक्ष चिरनजीवि घिमिरे र अमेरिकाका अध्यक्ष सुनिल साहको बिधानमा असहमति थियो। केहि अरु व्यक्तिको पनि असहमति थियो। यो लेख्ने व्यक्तिले पनि १८ बुंदामा असहमति लिखित रुपमा नै जाहेर गरेको थियो। प्रस्तुत बिधानमा बोल्ने मौका नदिएकाले च्याप्ट बक्समा NO VOTE लेखेको पनि थियो। यो व्यक्तिलाई ५ पटक हात उठाउँदा पनि मौका एक मौका दिइएन।त्यसपछि जुममा रहनुको कुनै अर्थ थिएनन। निस्केको तर त्यसलाई पनि अनिबार्य सर्वसम्मत भनियो रे। मलाइ थाहा छैन सर्वसम्मत भनेको के हो तर प्रस्तुत बिधानमा म सहमत थिइन, कसैले कान खोलेर सुने हुन्छ।

६. महाधिवेशनको बिधानमा भएको छलफलको बखत २६०० प्रतिनिधि मध्ये २८६ जना उपस्थित थिए। यो भनेको कुल प्रतिनिधिको ३.८% मात्र हो। त्यसैगरी २८६ जना जम्मा उपस्थित मध्ये ८० जना मात्र प्यानलमा थए। यसको मतलब ८० जनालाई मात्र च्याप्ट बक्समा लेख्ने मौका थियो। बोल्ने मौका त कता हो कता। प्रतिनिधिको ३% उपस्थित अनि उपस्थितमध्ये पनि २७.९७% लाइ मात्र मौका भनेको चाहिँ के होला ? ८० जना मध्ये २५-३० जनाले मात्र विचार राख्न पाए। अर्थात प्रतिनिधिको ०.९६ % ले मात्र विचार राख्न पाए। त्यसमा पनि ५ जना जति मात्र सहमत थिए। बिचार राख्नेको ०.१९% भन्दा पनि कमले समर्थन गरेको बिधान कसरी सर्वसम्मत भयो ?

अन्तमा; महाधिवेशनमा बिचार राख्न नपाएकोले मेरो बिचार यहाँ पोखेको छु। तागत छ भने २६०० प्रतिनिधिलाइ भोट गर्न दिउँ, नतिजाले कति नाङ्गो बनाउँछ त्यो चाहिं हेर्न योग्य होला। अध्यक्ष कुमार पन्तज्यू चुनौती स्वीकार छ त ?

कृष्णार्पण !

संबन्धित समाचार

एनआरएनमा कुल आचार्यले जित्नेमा म विश्वस्त छु:प्रधानमंत्री देउवा

एनआरएनए आइसीसीको कार्यकाल आइतबार सकिंदै, ३० नोभेम्वरमा चुनाव गराउन अध्यक्ष पन्तको प्रस्ताव

एनआरएनए एनसीसीहरुको अन्तराष्ट्रिय भेला अक्टुवर २४, अध्यक्ष पन्त र प्रमुख संरक्षक घले प्रमुख

एनआरएनएमा परराष्ट्रको निर्देशन छलेर पदावधि बढाउने दाउ, समाचार विश्लेषण

एनआरएनएको रोकिएको महाधिवेशन, संरक्षक परिषद, एनसीसी अध्यक्ष भेला र विकल्पहरु

एनआरएनएको विवाद समाधान गरी निर्वाचन गराउन संरक्षक परिषद् तयार र सक्षम छ

एनआरएनहरुको महाधिवेशन सर्ने, चुनाव हार्नेको बितण्डा र हण्डीकारको नाङ्गो हर

परराष्ट्रको चिठी:एनआरएनए जापान र जर्मनीमा चुनाव, युके र अमेरिकामा नपर्ने, समाचार विश्लेषण

विधान विपरितका काम तत्काल सच्याउन एनआरएनएलाई परराष्ट्रको निर्देशन, समयमै महाधिवेशन गरौँ

एनआरएनलाइ परराष्ट्रले भन्यो:महाधिवेशनका ६५ प्रतिशत खारेजी, पुरानो चलन अनुसार लिनु

एनआरएनए अध्यक्षका उम्मेदवार आचार्यको ५ लाख पंजीकृत सदस्य सहितको प्रतिबद्धता सार्वजनिक

एनआरएनएमा जे गर्छ अमेरिकाले गर्छ, अमेरिकालाई उपेक्षा होइन अपेक्षा गर्नुपर्छ, आचार्य

एनआरएनएमा संकटकाल, जिम्मेवारीमा संरक्षक परिषद विकल्पमा एनसीसी अध्यक्ष भेला

एनआरएनएमा संरक्षक परिषद सक्रिय भएको अवस्था छ, यो भनेको संकटकाल जस्तै हो

एनआरएनए आचार्य-पौडेल चुनाव प्रचार गर्न ३०१ सदस्य नर्थ-साउथ अमेरिका कमिटी गठन

एनआरएनए अध्यक्षमा आचार्य र महासचिवमा डा पौडेल प्यानलको उम्मेद्वारी घोषणा, नाम सहित

गैरआवासीय नेपाली संघको चुनावमा आचार्य-पौडेल समूहलाई नर्थ अमेरिका क्षेत्रको व्यापक समर्थन

गैरआवासीय नेपाली संघको निर्वाचनमा कुल आचार्यको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा सभा

एनआरएनए उम्मेदवारहरुको आचार्य-पौडेल प्यानलमा पर्न दौड सुरु, नाम सहित

एनआरएनए विवाद परराष्ट्रले नै हेर्ने हो, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार ग-यो

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल; प्रेस विज्ञप्ति

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनआरएनएलाई नेपाल र बाहिर प्रतिष्ठित, मर्यादित, सम्मानित र गौरवशाली बनाउनु पहिलो काम:कुल आचार्य

परराष्ट्रले एनआरएनएलाई सोध्यो, विद्यार्थीलाई पंजीकृत सदस्य बनाएर भोट हाल्न किन दिएको?

गैरआवासीय नेपाली संघमा राजनीति गर्नुहुन्न भन्नेहरुले नै राजनीतिक हस्तक्षेप निम्त्याए

गैरआवासीय नेपाली संघलाई मर्यादित बनाउन खबरदारी गर्नुपर्छ:कुल आचार्य

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न पराराष्ट्र मन्त्रालयको निर्देशन

खुलेर आचार्य टिमलाइ सपोर्ट नगर्नेहरु प्यानलमा नपर्ने, टिमको लिष्ट सहित

एनआरएनए, ५ लाख सदस्य, १०० एनसीसी पुर्याउने आचार्यको घोषणा, नागरिकताको कार्यान्वयन सर्वोच्च

गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्यलाइ डेढ दर्जन प्रश्न गर्दा

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशनमा चुनावी टक्कर

एनआरएन आधिकारिक रुपमा फुटाएर जीवा लामिछानेले एनआरएनए फाउण्डेशन प्राली दर्ता गरे

एनआरएनए एनसीसीको विश्व भेला: ४ निर्णय, ९ बुंदे घोषणा, संस्था जोगाउन संरक्षक परिषद्लाई आग्रह

एनआरएनए आइसीसी अब कामचलाउ मात्र, संरक्षक परिषद् सक्रिय हुनु पर्छ:अधिवक्ता सुनिल पोखरेल

https://hollywoodkhabar.com/nrnaicc-drmahato-nomorenrn

एनआरएनए आइसीसी सदस्यहरुको सपथ-पदभार ग्रहणका लागि प्रमुख संरक्षकमा निवेदनको बर्षा

एनआरएनए एनसीसीको विश्व भेलामा ८०% अध्यक्षहरुको उपस्थिति, संरक्षक परिषदलाई जिम्मा दिए १ महिना

एनआरएनएमा वैधानिक संकटकाल, संरक्षक परिषद बाहेक सबै पद र निकायको अवधि समाप्त

एनसीसीहरुको विश्व सम्मेलनको तयारी पुरा, संकटको निकास दिनका लागि भेला

एनआरएनएका राष्ट्रिय समन्वय परिषदहरुको विश्व भेला रोकिएको छैन

एनआरएनए आइसीसी सदस्यहरुको पदभार ग्रहण तुरुन्त नगराए संरक्षक परिषदमा जाने

एनआरएनए एनसीसीहरुको अन्तराष्ट्रिय भेला अक्टुवर २४, अध्यक्ष पन्त र प्रमुख संरक्षक घले प्रमुख अतिथि

एनआरएनए २०१९ कार्यकाल समाप्त, आइसीसी इलेक्टहरु बैधानिक, विकल्पमा अन्तरिम अध्यक्ष चयन

एनआरएनएका प्रतिनिधिलाइ मन्त्री खड्काले अधिवेशनको काम संरक्षक परिषदलाइ दिन सुझाव दिए

एनसीसीहरुको विश्व सम्मेलनको तयारी पुरा, संकटको निकास दिनका लागि भेला

प्रवासबाट संचालित अनलाइनहरु ह्याक गर्न केपी ओलीका आइटी विज्ञ हायर, २ वटा साइट ह्याक

एनआरएनए २०१९ कार्यकाल समाप्त, आइसीसी इलेक्टहरु बैधानिक, विकल्पमा अन्तरिम अध्यक्ष चयन

एनआरएनएका राष्ट्रिय समन्वय परिषदहरुको विश्व भेला रोकिएको छैन

एनआरएनएको रोकिएको महाधिवेशन, संरक्षक परिषद, एनसीसी अध्यक्ष भेला र विकल्पहरु

कुमार पन्तले काँग्रेसलाई चुनौती दिनु दुखद, एमालेले पन्त जिताउन नेम्वाङको नेतृत्वमा समिति

एनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक

गैरआवासीय नेपाली संघमा मौलाएको स्वार्थ र प्रतिष्ठाको लडाईं, जित्नको लागि सँस्था धरापमा

एनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक

एनआरएन:धाँधलीको सुनुवाइ नभए पछि वाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु प-यो

एनआरएनएको महाधिवेशन अनुगमनमा मन्त्रालय टोलीले अडिट लग सहित सयौं कुरा हेर्ने

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल, सेल्फिको लफडा सहितको प्रेस विज्ञप्ति

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

एनआरएन जापानको धाँधलीपूर्ण निर्वाचन रद्द गर्न माग

अध्यक्षकै नाम प्रतिनिधिबाट हटाएपछि एनआरएनए युकेको कानुनी बाटो लिने चेतावनी

एनआरएनए महाधिवेशन प्रतिनिधि चयनमा धाँधलीको प्रमाणसहित परराष्ट्रमा उजुरी

एनआरएनएको प्रतिनिधिमा एनसीसी अध्यक्षहरुको नाम नै छैन, अनियमितताको पराकाष्ठा

एनआरएनए १० औं महाधिवेशन अनिश्चित, ४९ देशका प्रतिनिधिहरु पठाएको भन्दा अर्कै नाम

गैरआवासीय नेपाली संघमा विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको बिषय प्रवेश हुन्छ

एनआरएनए बिधानको अपव्याख्या, ६५% महाधिवेशन प्रतिनिधि २०२१ को एनसीसीले गर्ने हो

एनआरएनएका महासचिवको संलग्नतामा अमेरिकाको डाटा दुरुपयोग, रिपोर्टिङ्ग हुने

गैरआवासीय नेपाली संघ अमेरिकाको लोगो र नाम दुरुयायोग भएकोमा एनसीसीको ध्यानाकर्षण

एनआरएनएको इतिहासमा असफल महासचिव डा शर्मा, प्रसङ्गमा ८ र १२, अपसगुन कुरा

नेपाली राजदूतावास अमेरिकाको आयोजनामा ब्रेनगेन कार्यक्रम सम्पन्न

एनआरएनएको बैधानिक बिधि नपुगेका कारण मन्त्रालयबाट बिधान स्वीकृत नहुने

एनआरएनए अमेरिकाको २५% प्रतिनिधिमा राज्य च्याप्टर सहभागी गराउने सहमति

एनआरएनएको सदस्य बन्ने एमआइएसमा चरम दुरुपयोग, सर्वत्र बिरोध, अध्यक्ष पन्त मौन

एनआरएनए युरोप संयोजक आचार्यले MIS मा चरम दुरूपयोग भएको भन्दै अध्यक्ष पन्तलाइ पत्र लेखे

गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि संबन्धि धेरै भ्रमभयो अमेरिकामा, बस अब पुग्यो!

एनआरएनए जापानको १७०० सदस्य एमआइएसबाट हेरफेरी, जवाफ कुनचाहिँ राजले दिने?

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनअरएनए बहराइनमा चुनावी नाङ्गो नाँच, अध्यक्ष पन्तज्यू जवाफ दिनुहोस, एकापक्षद्वारा बहिस्कार

गैरआवासीय नेपाली संघको विधानमा महासचिवको मनपरी व्याख्या

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए अमेरिकाको सभा, उपाध्यक्ष डा के सीको धम्कि, बिधान रोक्न सर्वोच्चमा पिटिशन हुने

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए एनसीसी अमेरिकाको चुनाव रोक्न माग गर्दै अदालतमा मुद्धा, महासचिव शर्माको संलग्नता

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएले अमेरिकाको सदस्यता मात्र छानविन गर्ने कि बेलायतको पनि

एनआरएनए:हाम्रो काममा प्रश्न उठाउनेजति सबैलाई कारबाही हुनुपर्छ अध्यक्षज्यू

एनआरएनए ILO प्रोजेक्ट अनियमितताको पराकाष्ट, ९५७ जनालाई १९ लाख भुक्तानी

एनआरएनए ILO प्रोजेक्ट:७० लाखको अर्को प्रश्न, ILO ले आफ्नै अडिटर पठाउन माग

एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

एनआरएनएको बिधान: महाधिवेशनमा १ जना मात्र उपस्थित भए पनि गणपुरक हुने

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत

गैरआवासीय नेपाली नागरिकताको घोषणा हेर्न तलको यूट्यूब भिडियो हेरौ:

https://www.youtube.com/watch?v=rSCCyclARX8

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी, पिआर, ३ वर्ष भन्दा धेरै विदेश बसेका मात्र हुनुपर्छ