-एनआरएनए आइसीसी सदस्यहरुको पदभार ग्रहण तुरुन्त नगराए संरक्षक परिषदमा जाने

एनआरएनए आइसीसी सदस्यहरुको पदभार ग्रहण तुरुन्त नगराए संरक्षक परिषदमा जाने

Hollywood Khabar October 22,2021 Comments

कृष्ण के सी, काठ्माण्डौ, २३ अक्टुवर २०२१

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) सदस्य अर्थात सहज भाषामा संघको केन्द्रिय सदस्यमा निर्वाचितहरुले आफूहरुलाइ सपथ ग्रहण गराएर पदभार नदिएकोप्रति आपत्ति प्रकट गरेका छन्। उनीहरुले आफूहरु सपथ ग्रहण र पदभारग्रहणका लागि संरक्षक परिषदमा जाने तयारीमा रहेको समेत बताएका छन।

संघको बिधान र बिधि अनुसार उनीहरु गैरआवासीय नेपाली संघको विभिन्न देशका राष्ट्रिय समन्वय परिषदबाट संघको कार्यकाल २०२१-२०२३ को लागि अन्तराष्ट्रिय परिषद सदस्यमा निर्वाचित भएर आएका हुन्। बिधान र परंपरा अनुसार उनीहरुलाइ संघको अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्व सम्मेलनबाट निर्वाचित पदाधिकारीहरुसंगै सपथ तथा पदभार ग्रहण गराउने चलन थियो।

वर्तमान नेतृत्वले १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्व सम्मेलन आयोजना गर्न सकेन र आफूहरुको पनि पदावधि समाप्त भएसंगै आइसीसी सदस्यहरुलाइ पनि बिचमा छोडिदिएका छन्। बिधानत सम्पूर्ण निर्वाचित आइसीसी सदस्यहरुको पदावधि अक्टुवर १८, २०२१ बिहान १:०० बजे देखि सुरु भएको हो। तर पनि उनीहरुको लागि सपथ तथा पदभार ग्रहण गराइएको छैन।

यस बिषयमा संघका अध्यक्ष कुमार पन्तले आफूले विचार र सल्लाह गर्ने बताएका थिए। संघका एकजना पूर्व अध्यक्षले सपथ ग्रहण एउटा सेरेमनी हो तर उनीहरुको सपथ ग्रहण र पदभार ग्रहण गराए या नगराए पनि स्वतह कार्यकाल सुरु भैसकेको बताए।

त्यसैगरी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाबाट आइसीसी सदस्य निर्वाचित सुरेन्द्र मल्ल र गोबिन्द सुवेदीले पनि आफूहरुलाइ अनिर्णयको बन्दि बनाएर रोकेर अन्याय गरेको बताए। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अष्ट्रियाबाट आइसीसी सदस्य निर्वाचित बिकास कार्कीले एनआरएन अफिसको एक भेटमा सोहि भनाइ राखे।

त्यसैगरी कतारका एनआरएन तथा संचारकर्मी दिपजङ्ग शाहका अनुसार मध्येपूर्व क्षेत्रका सबैजसो निर्वाचित आइसीसी सदस्यहरुको भनाइ पनि यहि नै छ। बेलायत, यरोप, अष्ट्रेलिया, अमेरिकाज, अफ्रिका, एशियाका क्षेत्रका सबैजासो निर्वाचित आइसीसी सदस्यहरुको बिचार पनि यहि छ।

अब केहि आइसीसी सदस्य निर्वाचितहरुले संघका अध्यक्ष कुमार पन्तलाइ अनुरोध गर्ने अन्यथा संरक्षक परिषदमा सपथ र पदभार ग्रहणको लागि अनुरोध गर्ने भएका छन्। त्यसका लागि उनीहरुले जुम मिटिङ्गको आयोजना गरेर संरक्षक परिषदका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेबाट सपथ ग्रहण तथा पदभार ग्रहणको लागि अनुरोध गर्ने भएका छन्।

संबन्धित समाचार

एनआरएनएका प्रतिनिधिलाइ मन्त्री खड्काले अधिवेशनको काम संरक्षक परिषदलाइ दिन सुझाव दिए

एनसीसीहरुको विश्व सम्मेलनको तयारी पुरा, संकटको निकास दिनका लागि भेला

प्रवासबाट संचालित अनलाइनहरु ह्याक गर्न केपी ओलीका आइटी विज्ञ हायर, २ वटा साइट ह्याक

एनआरएनए २०१९ कार्यकाल समाप्त, आइसीसी इलेक्टहरु बैधानिक, विकल्पमा अन्तरिम अध्यक्ष चयन

एनआरएनएका राष्ट्रिय समन्वय परिषदहरुको विश्व भेला रोकिएको छैन

एनआरएनएको रोकिएको महाधिवेशन, संरक्षक परिषद, एनसीसी अध्यक्ष भेला र विकल्पहरु

कुमार पन्तले काँग्रेसलाई चुनौती दिनु दुखद, एमालेले पन्त जिताउन नेम्वाङको नेतृत्वमा समिति

एनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक

गैरआवासीय नेपाली संघमा मौलाएको स्वार्थ र प्रतिष्ठाको लडाईं, जित्नको लागि सँस्था धरापमा

एनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक

एनआरएन:धाँधलीको सुनुवाइ नभए पछि वाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु प-यो

एनआरएनएको महाधिवेशन अनुगमनमा मन्त्रालय टोलीले अडिट लग सहित सयौं कुरा हेर्ने

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल, सेल्फिको लफडा सहितको प्रेस विज्ञप्ति

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

एनआरएन जापानको धाँधलीपूर्ण निर्वाचन रद्द गर्न माग

अध्यक्षकै नाम प्रतिनिधिबाट हटाएपछि एनआरएनए युकेको कानुनी बाटो लिने चेतावनी

एनआरएनए महाधिवेशन प्रतिनिधि चयनमा धाँधलीको प्रमाणसहित परराष्ट्रमा उजुरी

https://www.hollywoodkhabar.com/nrna-10thagm-deligatsden

https://www.hollywoodkhabar.com/nrna10th-deligets-primarylistcontronrna

गैरआवासीय नेपाली संघमा विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको बिषय प्रवेश हुन्छ

एनआरएनए बिधानको अपव्याख्या, ६५% महाधिवेशन प्रतिनिधि २०२१ को एनसीसीले गर्ने हो

एनआरएनएका महासचिवको संलग्नतामा अमेरिकाको डाटा दुरुपयोग, रिपोर्टिङ्ग हुने

गैरआवासीय नेपाली संघ अमेरिकाको लोगो र नाम दुरुयायोग भएकोमा एनसीसीको ध्यानाकर्षण

एनआरएनएको इतिहासमा असफल महासचिव डा शर्मा, प्रसङ्गमा ८ र १२, अपसगुन कुरा

नेपाली राजदूतावास अमेरिकाको आयोजनामा ब्रेनगेन कार्यक्रम सम्पन्न

एनआरएनएको बैधानिक बिधि नपुगेका कारण मन्त्रालयबाट बिधान स्वीकृत नहुने

एनआरएनए अमेरिकाको २५% प्रतिनिधिमा राज्य च्याप्टर सहभागी गराउने सहमति

एनआरएनएको सदस्य बन्ने एमआइएसमा चरम दुरुपयोग, सर्वत्र बिरोध, अध्यक्ष पन्त मौन

एनआरएनए युरोप संयोजक आचार्यले MIS मा चरम दुरूपयोग भएको भन्दै अध्यक्ष पन्तलाइ पत्र लेखे

गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि संबन्धि धेरै भ्रमभयो अमेरिकामा, बस अब पुग्यो!

एनआरएनए जापानको १७०० सदस्य एमआइएसबाट हेरफेरी, जवाफ कुनचाहिँ राजले दिने?

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनअरएनए बहराइनमा चुनावी नाङ्गो नाँच, अध्यक्ष पन्तज्यू जवाफ दिनुहोस, एकापक्षद्वारा बहिस्कार

गैरआवासीय नेपाली संघको विधानमा महासचिवको मनपरी व्याख्या

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए अमेरिकाको सभा, उपाध्यक्ष डा के सीको धम्कि, बिधान रोक्न सर्वोच्चमा पिटिशन हुने

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए एनसीसी अमेरिकाको चुनाव रोक्न माग गर्दै अदालतमा मुद्धा, महासचिव शर्माको संलग्नता

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएले अमेरिकाको सदस्यता मात्र छानविन गर्ने कि बेलायतको पनि

एनआरएनए:हाम्रो काममा प्रश्न उठाउनेजति सबैलाई कारबाही हुनुपर्छ अध्यक्षज्यू

एनआरएनए ILO प्रोजेक्ट अनियमितताको पराकाष्ट, ९५७ जनालाई १९ लाख भुक्तानी

एनआरएनए ILO प्रोजेक्ट:७० लाखको अर्को प्रश्न, ILO ले आफ्नै अडिटर पठाउन माग

एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

एनआरएनएको बिधान: महाधिवेशनमा १ जना मात्र उपस्थित भए पनि गणपुरक हुने

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत

गैरआवासीय नेपाली नागरिकताको घोषणा हेर्न तलको यूट्यूब भिडियो हेरौ:

https://www.youtube.com/watch?v=rSCCyclARX8

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी, पिआर, ३ वर्ष भन्दा धेरै विदेश बसेका मात्र हुनुपर्छ