एनआरएनएमा एमाले-कांग्रेसको गिद्दे पन्जा, संघको अन्त्यभयो
कृष्ण के सी, अमेरिका, अक्टुवर १९, २०२४ पछिल्लो समय गैरआवासीय नेपाली संघ (एनआरएनए) र गैरआवासीय नेपाली (एनआरएन) हरुमा नेपाली कांग्रेस र नेकपा एमालेको गिद्दे पन्जाले जकड्याएको छ। यसैका कारण संघको बिभाजन र अन्त्य भएको छ। नोट: यसलाई बुझ्न अन्तिमको “मुख्य प्रश्न र जवाफ” हेर्नुहोला। बिनोद कुँवर पक्षले अदालतमा दिएको निवेदनमा न्यायमूर्ति सपना मल्ल प्रधानको नेतृत्वको…