कुलमानको परिक्षा सुरु, रास्वपाको तिब्रता, बामहरु एकातिर गए, कांग्रेस अलमलमा
नेपाली राजनीतिको प्रभाव सबैभन्दा बढी नागरिकहरुमा पर्ने गरेको छ। त्यसैले होला नेपालमा मतदाता भन्दा दलका कार्यकर्ता-समर्थक धेरै भएको अवस्था छ। दलहरुले देशको अर्थतन्त्र भन्दा गरेको बिकास यहि हो। त्यसैले ७५ बर्षमा पनि प्रजातन्त्रलाइ संस्थागत गर्न नेपाली दलहरु असफल भए। यहि कारणले गर्दा हरेक पटक राजनैतिक परिवर्तनको अपेक्षा आउने गरेको छ। गत आम निर्वाचनमा रवि लामिछानेले…
