रिद्धि सिद्धि ज्वेलर्सले जर्ती नलिने घोषणा गरेपछि तस्कर गिरोहले घेराबन्दी गरे
नेपालमा कुनै पनि कुरा राम्रो गर्नेलाइ सधैं बाधा-अड्चन गर्छन। त्यो कुरा राजनीति, समाज सेवा र ब्यबसामा या अन्यत्र सबैमा छ। यसै क्रममा राजधानीको विशालबजारस्थित रिद्धि सिद्धि ज्वेलर्सले सुनको गहनामा जर्ती नलिने घोषणा गरेपछि त्यसविरुद्ध अन्य व्यवसायी खनिएका छन। गत जेठदेखि रिद्धि सिद्धिले गहनामा जर्ती नलिने घोषणा गर्दै प्रतितोला ७ प्रतिशत ज्यालामा गहना दिने घोषणा गरेपछि…