अमेरिकामा सिसेक्पा तङ्नाम् मनाइयो, पूर्व अन्चलाधिस तुम्बाहाम्फे अथिति

अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्क ग्रेटर बे एरिया बस्ने नेपाली भुमिपुत्र रैथाने याक्थुम्ङ् लिम्बू समुदायले मौलिक चाँड सिसेक्पा तङ्नाम् यहि जुलाई १३, २०२४ मा मनाएका छन।  आफ्नो संस्कृति र पहिचानको संरक्षण र पुस्तान्तरणको निम्ति उनीहरुको सामाजिक संस्था किराँत याक्थुङ् चुम्लुङ्को अग्रसरतामा किराँत धर्म ग्रन्थ मुन्धुममा उल्लेखित चार पर्वहरू मध्ये एक यो पर्बको आफ्नै किसिमको विशेष…

Read More

प्रतीक्षाको घडीमा एनआरएनए, आइसीसी अनुसार चल्छौं: अमेरिका अध्यक्ष लम्साल

हलिउडखबरद्वारा एनआरएनए अमेरिकाका अध्यक्ष सुर्य लम्सालसंग गरिएको छोटो कुराकानीका आधारमा:  प्रश्न: अहिले एनआरएनए अमेरिकाले के गर्दैछ? सुर्य लम्सालः नेपालको सर्वोच्च अदालतको निर्णय पश्चात त्यसको सम्मानार्थ हामीले डा. शेष घलेको नेतृत्वमा बनेको सर्वाधिकार सम्पन्न कमिटीको निर्देशन कुरेर बसेका छौं। सर्वोच्च अदालतको फैसलाको पूर्णप्रति आउनासाथ उक्त कमिटीले हाम्रा आगामी कृयाकलापका बारेमा निर्देशन दिने आशा गरेका छौं। यसो…

Read More

एनआरएनको मौन समयमा अर्को सड्यन्त्र गर्दैछन् रसियन माफियाहरु

कृष्ण के सी, अमेरिका, जुन २, २०२४ २००३ देखि २०२४ सम्म पुग्दा २ दशक प्लस समय बिताएको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा उतार चढाव मात्र होइन स्वार्थका लुट, अपराध, भ्रष्टाचार र सड्यन्त्र पनि धेरै रेकर्डमा रहेका छन्। अनि यस्तो कुकर्ममा पूर्व अध्यक्षहरु जिबा लामिछाने र डा. उपेन्द्र महतो पहिलो अनि निरन्तर छन्। स्मरणरहोस उनीहरु एनआरएनएका…

Read More

एनआरएनहरुका ३ एजेण्डा, ४ मुख्य काम नै अबको अभियान

कृष्ण के सी, अमेरिका, अप्रिल २०, २०२४ नेपालको राजनैतिक पार्टीका दासहरुले भनेको जस्तो सामाजिक संघ-सँस्थामा एकता, मिलाउने र मिल्ने भन्ने कुरा नै हुँदैन मात्र होइन यस्ता कुराको कुनै अर्थ नै छैन। गैरआवासीय नेपाली संघ (एनआरएनए) मा त्यसो भन्नेहरु भनेका विवेक र बुद्धि नभएका पटमुर्ख र त्यो भन्दा अरु धेरै तलका आरोपी पनि हुन्। यो कुरा…

Read More

सियाटलमा मे ३० देखि जुन २ सम्म नेपाली पासपोर्ट सेवा संचालन हुँदै

नेपाली राजदूतावास वासिङ्गटन डिसी र नेपाली महाँवाणिज्यदूत एशि शेर्पाको कन्सुलर अफिसको आयोजनामा यहि मे ३० देखि जुन २, २०२४ सम्म नेपाली राहदानी सेवा प्रदान गरिंदैछ। उक्त घुम्ती शिविरबात सेवा लिनको लागि Appointment खोलिएको छ। उक्त दिनहरुमा राजदूतावास बन्द रहने हुँदा दूतावासबाटै सेवा लिन चाहनेहरुले उल्लेखित मितिको appointment नलिनुहुन दूतावासले सूचित गरेको छ।  सेवाको संबन्धि जानकारीको…

Read More

नेपाली राजदूतावास कन्सुलर सेवा: क्यालिफोर्निया- नेपाली पासपोर्ट फर्म यसरी भर्ने

यहि नोवेम्बर    https://www.youtube.com/watch?v=REVPaxrx5FE यो भिडियो हेर्नुहोस नेपाली राजदूतावास डिसीद्वारा क्यालिफोर्नियामा घुम्ती कन्सुलर सेवा संचालन गरिने हलिउडखबर, अक्टुवर २५, २०२२ अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको अफिस क्यालिफोर्नियाको आयोजनामा स्थानीय संघ-सँस्थाहरुको समेत सहयोगमा क्यालिफोर्निया राज्यको लस एन्जलस र सान फ्रान्सिस्कोमा नेपाली कन्सुलर सेवा शिविर हुने भएको छ। नोवेम्बर २४ र २५ मा लस एन्जलस र २७-२९ मा सान…

Read More

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्वो सम्मेलन काठमाण्डौ घोषणा २०२२

यस मार्च महिनाको २२ देखि २४ सम्म काठमाण्डौको यस याक एण्ड यति होटलमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा बृहत छलफलपछि गरिएका निर्णयलाइ समेटेर यो काठमाण्डौ घोषणा जारी गरिएको छ।  १. गैरआवासीय नेपाली संघको बिधान र केहि कार्यविधिलाइ समेटेर तयार पारिएको संघको वर्तमान बिधानमा अति आवश्यक भएका ब्यबस्थाहरुको बृहत्तर परिमार्जन गरियो।  संसोधन…

Read More