परराष्ट्रलाइ यूएनडिओ दर्ता गर्न सर्वोच्चको आदेश, एनआरएनहरुको सक्कली अभियान सुरु
कृष्ण के सी, अमेरिका, जुलाई ३१, २०२३ जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाइ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ नामको सँस्था दर्ता गर्न दिएको निवेदन अनुसार दर्ता स्वीकृत गर्नु भन्ने आदेश दिएको छ। बिगात लामो समय देखि एनआरएनहरुको परिभाषा र कार्यक्षेत्र लगायतका बिषयमा बहस हुँदै आएको हो।…