About us

राजदूत नियुक्ति:अमेरिकाका लागि चन्द्र घिमिरे, ८ जनाको नाम सहित

नेपालका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एशियाका ३५ देशहरुको एसिया कोअपरेसन डायलग (एसीडी) का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९ औं बैठकमा भाग लिन इरानतर्फ प्रस्थान गरेका छन्।  परराष्ट्रमन्त्री विदेश हुने भएकै कारण शुक्रबार बसेको बैठकले दलीय भागबण्डाका आधारमा १० राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्री श्रेष्ठ अमेरिका, भारतसहित ८ देशका राजदूतको सिफारिस पछि…

Read More

जय नेपाल फाउनडेशनको आयोजनामा शैक्षिक वेबिनार

नेपालको प्रजातान्त्रिक ब्यबस्थाप्रति चासो राख्दै अमेरिकामा दर्ता भएर नेपाल र बिश्वका धेरै देशमा बिस्तार हुँदै गएको जय नेपाल इन्टरनेशनल फाउनडेशनले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। यसै क्रममा अष्ट्रेलिया च्याप्टरले ओपन एजुकेसन कनेक्टिङ लोकल टु ग्लोबल विषयक वेबिनार आयोजनाको आयोजना गरेको कुरा जनाइएको छ। संस्थाका अन्तरराष्ट्रिय कमिटिका अध्यक्ष डा. यादव पण्डितले बताए अनुसार कार्यक्रममा खुला शिक्षा:कोभिड-१९…

Read More

अमेरिकी जुण्टिन्थको ऐतिहासिक पक्ष र अहिले

कृष्ण के सी, अमेरिका, जुन १९, २०२४  खासमा अमेरिकी जुण्टिन्थको ऐतिहासिक पक्षलाइ हेर्दा अमेरिकी स्वतन्त्रतासँग जोडिएको कुरा आउँछ। अमेरिकी इतिहासको अध्ययन गर्दा Freedom’s Eve भनेर जनवरी १, १८६३ लाइ मानिन्छ। त्यस दिन अमेरिकीहरु चर्च र घरतिर जम्मा भएर “Emancipation Proclamation” अर्थात स्वतन्त्रताको घोषणा सुन्न आतुर भएर बसेका थिए। National Museum of American History का अनुसार…

Read More

अमेरिकी फादर्स डे र नेपाली भाद्र कृष्ण कुशे औंसी

आज जुन १६, २०२४ जुनको तेश्रो आइतबार अमेरिकी फादर्स डे पर्न गएको छ। इतिहासको अध्ययन अनुसार अमेरिकी फादर्स डे को सुरुवात १९०९ देखि सुरु भएको पाइन्छ। खासगरी अमेरिकी फादर्स डे को कुरा गर्दा “Sonora Smart Dodd” भन्ने कुरा भुल्न हुँदैन।  Sonora Smart ले आफ्ना पिता सिभिल वारका भेटरान William Jackson Smart ले आफ्नी श्रीमतीको देहान्तपछि…

Read More

क्यालिफोर्नियाका सोलानो काउण्टी क्षेत्रमा आज अत्यन्तै गर्मी हुने, रेड फ्लाग वार्निंङ्ग

नर्दन क्यालिफोर्नियाका केहि भागमा जुन १६, २०२४ का दिन अत्यन्तै गर्मी हुने भएकाले The National Weather Service ले रेड फ्लाग वार्निंङ्ग जारी गरेको छ।  बिशेष गरेर सोलानो काउण्टी र यस क्षेत्रका लागि शनिबार राती एक रेड फ्लाग वार्निङ्ग जारी गरिएको हो। The National Weather Service ले यस क्षेत्रमा गर्मीका कारण लो ह्युमिडिटी र हाइ व्हिण्डका…

Read More

सफल पुरुषको कारण महिला होइन एक सामान्य व्यक्ति हुन्छ तर छुपाइञ्छ

कृष्ण के सी, अमेरिका, जुन १५, २०२४ मार्क ट्विन (Mark Twain) ले भनेथे “Behind every successful man, there is a woman and behind every unsuccessful man there are two.”  उनले यो कोड ब्याङ्गिय रुपमा पत्नीब्रता नभएका पुरुष या ब्यबसायिक रुपमा या कुनै पनि ठाउँमा दुइ फरक बोसी महिलाको लागि भनेका थिए। तर त्यसलाई आजकल केवल…

Read More

बिचरो आँपको बोट!

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, जुन १५, २०२४ बोटमा लटरम्म फलेका आँप पाकेका छन् रसिला र मीठा छन् ! यिनै फलहरूमाथि मान्छेहरूको विरोध पनि उत्तिकै छ ! कोही भन्छ- मलाई त आँप मनपर्दैन यस रूखमा त लिची फल्नुपर्ने मेरो रुचिको प्रिय फल त लिची हो ! कोही भन्छ- मलाई त आँप सम्झियो…

Read More

पशुपतिनाथ मन्दिरका चारवटै ढोका असार १ देखि खुला गरिने

नेपालीहरु मात्र नभएर बिश्वोभरिका हिन्दु र पुरातन धर्मीहरुको आस्थाको केन्द्र तथा नेपालको ऐतिहासिक धार्मिक स्थाल पशुपतिनाथ मन्दिरका चारवटै ढोका असार १ देखि खुला गरिने भएको छ। धार्मिक एवं परम्परागत पूजा एवं अनुष्ठान विधिलाई कायम राखेर असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने भएको छ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले धार्मिक पक्षलाई विधिवत…

Read More

नेपाल प्रहरीका १० जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

नेपाल प्रहरी, काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ २९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा…

Read More

परिवर्तनमा असहमत छैन् तर नागरिकलाई दुःख दिने कुरामा सहमत छैन: सभापति लामिछाने

उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र आफ्ना दलका मन्त्रीहरुले यो पहिलो तीन महिना सरकारमा बसेर कुनै पनि नराम्रो काम नगरेको बताएका छन्।  बिगत र अरु पार्टीको जस्तो गफ, गाली र बिरोध होइन सरकारमा बसेर काम गर्नुपर्छ, हामी काम गर्छौं र गरिरहेका छौ। यो अबधीमा हामीले धेरै काम गरेका छौं।…

Read More