About us

विभिन्न देशहरूमा पठाई दिन्छु भन्दै करिब १५ करोड रूपैयाँ ठगी गर्ने तीन जना पक्राउ

नेपाल प्रहरी/कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाई दिन्छु भनि ३ सय जना भन्दा बढी मानिसहरूबाट करिब १५ करोड रकम ठगी गरेको अभियोगमा ३ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१८ घर भई हाल काठमाडौं टोखा नगरपालिका बस्ने २८ वर्षीय राज कुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिका-८ घर भई पोखरा महानगरपालिका-९ पृथ्वीचोक…

Read More

सत्ता र पार्टी जोगाउन पार्टी फुटाउने खराब प्रबृत्ति:महासचिव भुसाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का महासचिव घनश्याम भुसालले समाजवादी संगठनको गम्भीर भएर छलफल गर्ने समय आएको बताएका छन्। पार्टी र सरकार जोगाउन संसद् विघटन गर्नुपर्ने विषय समाजवादी आन्दोलनकै विरोधाभाष भएको धारणा राखेका छन्। जुन ९, २०२४ आइतबार काठमाडौंमा आयोजित नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा उनले सत्ता र पार्टी जोगाउन पार्टी फुटाउनुपर्ने…

Read More

नेपाल बार भारतीय दलालको पक्षमा, कानुन ब्यबसायीद्वारा बिरोध प्रदर्शन

भारतीय सरकारी सुरक्षाको इण्टेलिजेन्स एजेन्सी “र” नियन्त्रित भारतीय एक चर्चित मिडिया कम्पनिको घोष्ट लगानी र नियन्त्रिणमा रहेको नेपालको कान्तिपुर मिडिया ग्रुप हो। यसलाई नेपाल र भारत दुबै देशका सरकारका आधिकारिक एजेन्सीले होइन भन्ने प्रमाण दिन सक्दैनन, केवल छुपाएर राख्छन। भारतीय नागरिकका नेपालमा जन्मिएका सन्तान, नेपालका अंगिकृत नागरिक त्यो पनि संकास्पद रहेका कैलास सिरोहिया नै कान्तिपुर…

Read More

द एज अफ AI:बुक रिभ्यू

कृष्ण के सी, अमेरिका जुन ८, २०२४  जब मैले Henry A Kissinger, Eric Schmidt र Daniel Huttenlocher ले लेखेको The Age of AI: And Our Human Future पुस्तक पढ्न थाले बिचमा रोकिन नै मन लागेन। यो किताब Artificial Intelligence (AI) को सुरुवात र पछिल्लो अवस्था अनि आगामी भविष्यबारे बिस्तृत रुपमा सहज भाषामा उदाहरण सहित लेखिएको…

Read More

बेहोराले दु:खाउनेहरु धेरै छन

ढोगीका कुरा सर्बत्र पूजे भोगिका कथा उसै उसै लुके नाटक हेर्नेको सदिच्छा कहाँ हो कहाँ नाटक मन्चन गर्ने धेरै छन यहाँ सङीको वाणी पट्टी होइन बेहोराले दु:खाउने धेरै छन यहाँ कृष्ण के सी, अमेरिका सेप्टेम्बर १४, २०१४#कृष्णार्पण!

Read More