About us

नेपालमा मुस्लिम महिलाप्रतिको विभेद र राज्यको दायित्व 

करुणा बिष्ट, नेपाल, जुलाई ४, २०२४ नेपालको कुल जनसंख्याको ४.२० प्रतिशत मुस्लिम समुदायले ओगटेको छ। नेपालको संविधान २०७२ को धारा २६४ मा मुस्लिम आयोगको व्यवस्थागरेको गरेको छ।  धारा २६४ बमोजिम मुस्लिम समुदायको हक, हितको संरक्षण र संबर्धन गर्न तथा मुस्लिम समुदायको सशकत्तीकरण गर्नको लागि मुस्लिम आयोग गठन पनि गठन भएको छ। नेपाल सरकारले मुस्लिम समुदाय…

Read More

शेरबहादुर देउबा नेपालका प्रधानमन्त्री बन्ने, मध्याबधि निर्वाचन हुने

नेपालको सरकार परिवर्तन होइन स्वार्थको लागि गरिएको लठबन्धन सरकारमा नेपाली कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरु पठाउने भनिएता पनि पछिल्लो समय आएर त्यो पहल खुस्किएको छ। चीनको पहलमा वामहरुको अग्रता रहेको सरकार बनाउने देखिएपछि भारतीय शक्तिले विकल्पमा शेरबहादुर देउबाको नेतृत्वमा सरकार बनाउने प्रस्ताव ल्याएको बुझिएको छ। पछिल्लो घटना अनुसार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट…

Read More

रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाल निलम्बित

बहुदल आएपछि उन्मत्त भएका राजनैतिक दलहरुले नेताहरुलाई आजीवन आम माफी गराउने गरेका छन्। ज्यान केशमा जेल परेकालाई पनि छुटाएर मन्त्री र संसाद बनाएका छन्। त्यो खाले बानी परेकाहरुलाई बिधि र कानुन बाहिर जाँदा पार्टीले जिम्मेवारी मुक्त गर्छ भन्ने नै गलत लाग्छ।  नेपालका साबि राजनैतिक दलहरुहरुमा प्रजातान्त्रिक पद्धतिमा खडेरी गएको बेला एक मात्र प्रजातान्त्रिक विधिले चल्दै…

Read More

भाडाको चुकुलले गिरेका मुकुल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले सुनियोजित रुपमा प्रायोजन गरिएको चुकुल लगाएर आफ्नै प्रतिवेदनमा छलफल गर्न आयोजित बैठकमा बस्दा आफ्नै साख गिराएका मात्र होइन सर्वत्र आलोचित भएका छन्। जुन ३, २०२४ बुधबार पार्टीको बैठकमा उनले यस्तो हर्कत देखाएका हुन्। पहिलो कुरा त बैठकमा बोल्न नपाउने भन्ने उनीले प्रतिवेदन पेश गर्दा प्रेसमीट गरे।…

Read More

प्रकाशमान सिंहको नेतृत्वमा काँग्रेस सरकारमा जाने

नेपालको सरकार परिवर्तन होइन स्वार्थको लागि गरिएको लठबन्धन सरकारमा नेपाली कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरु पठाउने भएको छ। थुप्रै कांग्रेस र संचार माध्येमहरुले गेस गरेको जस्तो कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, डा. शेखर कोइरालाको नाम भजाए पनि अन्तिम अस्त्र भने प्रकाशमान सिंहको हो। नेपालका मन्त्रि को हुने या नहुने भन्नेमा चीन र भारतको…

Read More

दर्जनौं काण्ड लुकाउन सत्ता लठबन्धन, संबिधानको संसोधन, कांग्रेस धरापमा

कृष्ण के सी, अमेरिका, जुलाई २, २०२४ नेपालका सबै जसो ठुला दलहरु भ्रष्टाचारबाट मुक्त छैनन भन्ने कुरा उनीहरुले नै आपसी बिरोध गर्दा खोलिएका पोल, अदालत अनि आयोगका निवेदन हेर्दा पनि थाहा हुन्छ। उसै पनि अहिले गरिएको एमाले-कांग्रेस सत्ता लठबन्धनले संबिधान नै संसोधन गरेर आफूलाइ जोगाउने बनाउने सहमति भएको छ। यो झन् हानिकरक छ। अदालतबाट दोषी…

Read More

८४ को चुनाव देखि डरले मरेका कांग्रेस-एमालेले लठबन्धनको सरकार बनाउने

आगामी २०८४ को निर्वाचनमा आफ्नो हैसियत तरल हुने देखेपछि नेपाली कांग्रेस र नेकपा एकाले दुवै डरले राता-रात एकाघरका हुनपुगेका छन्। तर यो लठबन्धन भने दुइ बर्षपछि नेपाली कांग्रेस सोत्तर हुने अर्को सड्यन्त्र हो। अन्य पार्टीको अग्रता र जनाचासो आफूहरुप्रति नदेखे पछि कांग्रेस र एमालेमा एक किसिमको त्रास आएको थियो। एकातिर भ्रष्ट्राचारको खुलासा हेन त्रास अर्कोतर्फ…

Read More

भारतीय नागरिक संकास्पद धातुसहित टिआइएमा पक्राउ

नेपाल प्रहरी, काठमाडौं/अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको २ सय २० ग्राम तौलको सुन जस्तो देखिने धातुको बाला ४ थान र औंठी १ थानसहित भारतीय नागरिक ३२ वर्षीया बेथलेहमलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। फ्लाई दुबाईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई जाँच गर्दा…

Read More

महामृत्युंजय मंत्र किन, कसरी के फाइदा? 

महामृत्युंजय मंत्र  ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ॥ महामृत्युंजय मंत्रलाइ महामृत्युंबाट जोगिने  जय मंत्र भनेर बुझ्ने गरिएको छ। यी मंत्रहरु भगवान “शिव शंकर भोलेनाथ” लाइ खुशी बनाउने बिशेष मध्ये एक मंत्र भन्ने विश्वास छ। वेद र धर्मशास्त्रका बिज्ञहरुका अनुसार महामृत्युंजय मंत्र ऋग्वेद देखि यजुर्वेद सम्म पनि उल्लेख भएको पाइन्छ। महामृत्युंजय…

Read More

आज असार १५, दही च्यूरा खाने र धान दिवस

हरेक बर्ष असार १५ लाइ खासगरी काठमाण्डौ भ्याली आसपासका क्षेत्रमा परंपरागत रुपमा दही च्यूरा खाने दिनको रुपमा मनाइन्थ्यो। धानको रोप्ने बेला भएकाले यसलाई “मानो रोपेर मुरी उब्जाउने” महिना भन्ने गरिन्छ। केहि बर्ष देखि असार १५ लाइ धान दिवसको रुपमा पनि मनाउने गरिएको छ। धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ। यस दिन खेतमा धान रोपाईंसंगै…

Read More