कृष्ण के सी/अमेरिका
गैर आवासीय नेपाली संघको आगामी २०१७-२०१९ कार्यकालको लागि नयाँ नेतृत्वलाइ लिएर ब्यापक रुपमा चर्चा चलेको छ। आगामी अक्टोवर महिनाको १४-१७ सम्म काठमाण्डौमा हुने आठौँ विश्व अधिवेशन तथा साधारण सभाबाट आगामी कार्यकालको लागि नयाँ नेतृत्व सम...