छम्म छम्म बरिलै- तीजको झटारो

Hollywood Khabar August 09,2017 Comments

कृष्ण के सी
लोग्नेको तिलहरी
ब्याइफ्रेण्डको साडी
वाइनको सुर्को
अंगालै मारी
तीज मेरो आयो
मै पतिब्रताको
छम्म छम्म बरिलै !!!
 

२४ जुलाई २०१५, अमेरिका