May 19 2024, Sunday
हिजोआज असारको चटारोले लखेटेको छ मलाई उनको कर्के हेराईको झटारोले लखेटेको छ मलाई असार जस्तो भएन असार खेत हिल्याउन पा छैन मङ्गसिरको चिन्ताले अहिल्यै लखेटेको छ मलाई दौडाहा चलेकै छ पसिनाले रुझेकै छु अरु के भनुँ साँझ बिहान छाक टार्ने धुनले ल...