दिपक अभिमनयू चार हाईकु Hollywood Khabar July 04,2017 Comments आधा गिलास छचल्किएको वैंश पोख्खिन सक्छ छड्के हेराई उन्मत्त त्यो यौवन पुगी हाल्यो नि पैसाको नशा दिनदिनैको माग अतृप्त मन कहिले कहि असन्तोषी मन यो अधुरो ईच्छा
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु