About us

क्यालीफोर्निया पार्क फायरले ४ हजार भन्दा धेरै घरपरिवार खाली 

क्यालिफोर्नियामा गत बुधबार देखि सुरु भएर बढ्दै गएको पार्क फायरले ४ हजार भन्दा धेरै घरपरिवार खाली गर्न बाध्य बनाएको छ भने धेरै घर, ब्यबसाय लगातका संरचना,  गाडी जलेर नस्ट भएका छन्।  आजै क्यालिफोर्नियाका गभरनर ग्याविन न्यूसमले बट, टेहाम र प्लमास काउण्टी क्षेत्रमा संकटकालको घोषणा गरेका छन्।  चिको सिटी क्षेत्रमा बुश फायरबाट बढेको फायर स्टेटकै फायर…

Read More

नेप महासंघ कुवेत शाखाको सचिव बानियाँले राजिनामा दिए

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत शाखाको सचिव हरि बानियाँले जिम्मेवारीबाट राजीनामा दिएका छन्। जुलाई २२, २०२४ मा सचिव बानियाँले राजिनामा बुझाएका हुन। बानीयाँ तेश्रो अधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए। बिसं. २०५४ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा जोडिएका बानियाँले छापा पत्रिका, अनलाईन संचार माध्यममा राम्रो  दख्खल राख्छन्। उनि हिमालीसंचार डटकमकाे अध्यक्ष समेत हुन्।

Read More

पर्खी खालिङ राईको जीवनी “कराते” पुस्तक बिमोचन

मार्शल आर्ट्स (कराते) का चौथो डिग्री ब्ल्याक बेल्ट तथा अन्तर्राष्ट्रिय निर्णायक पर्खी खालिङ राईको जीवनी “कराते” पुस्तक बिमोचन गरिएको छ। न्युयोर्क क्विन्सको ज्याक्सन हाइट स्थित घ्यालसुम्दो सेवा समाजको भवनमा हालै सम्पन्न उक्त कार्यक्रम युनाटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरको आयोजनामा सम्पन्न भएको हो।  पर्खी खालिङ राई हाल अमेरिकी कराते माहासंघ अन्तर्गत अन्तर्राष्ट्रीय…

Read More

सान फ्रान्सिस्कोमा कविता महोत्सव सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा सान फ्रान्सिस्को शहरमा कविता महोत्सव सम्पन्न भएको छ। जुलाई २१, २०२४ मा आयोजित उक्त कार्यक्रम नर्दन क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष गीता बजगाईको संयोजकत्वमा सम्पन्न भएको हो २११ औं भानु जयन्ती, ४२ औं विषेश्वर प्रसाद कोइरला (विपि) जयन्ती, गुरू पर्णीमाको उपलक्षमा आयोजित कविता वचन महोत्सव कार्यक्रम स्वस्तिक वाचनका साथ सुरु भएको थियो।…

Read More

उपराष्ट्रपति ह्यारिसले मच्चाएको उधुम:आवश्यक डेलिगेट्स संख्या पुग्यो, फाइनल बाँकी

अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२४ को आम निर्वाचनमा आफू राष्ट्रपतिको उम्मेदवार हनुने घोषणा गरेर उपराष्ट्रपति कमला ह्यारिसलाइ इन्डोर्स गरेपछि चुनावी माहोल तात्यो।  उपराष्ट्रपति ह्यारिसले राष्ट्रपतिको इन्डोर्सको २४ घण्टामा नै सबैजसो डेमोर्क्र्याट्स नेताहरुको इण्डोर्श र आफूलाई निमिनी हुन आवश्यक पार्टीको डेलिगेट्स संख्या समेत पुर्याइन।  यति मात्र होइन ८१ मिलियन डलर भन्दा धेरै फण्ड रेजिङ्ग गरिन। ४८…

Read More

एमाले-कांग्रेसको अधिनायकवादी शासन सुरु, पहिलो झापड कुलमान घिसिङलाइ

नेपालको नेकपा एमाले र नेपाली कांग्रेसको लठबन्धनको सरकारले अधिनायकीपना देखाउन सुरु गरेको छ। प्रजातन्त्रको बिधि अनुसार संसारका दुइ ठुला दलले सरकार बनाउनु हुँदैनथियो। ठुलो दलले सरकार बनाउने र दोश्रो दल प्रतिपक्षमा बस्ने हो। तर नेपालमा सबैभन्दा सानो दलले सरकार बनाउँछ। अहिलेको ओली सरकारको अधिनायकी पेलाइमा कुलमान घिसिङ्गबाट सुरु भएको छ। सरकार परिवर्तन भएसँगै नेपाल विद्युत…

Read More

एमाले-कांग्रेसको डेडिकेटेड र ट्रंक लाइन घुस काण्ड र कुलमानको अडान

नेपालका पुराना दलहरु पैसा लिने कुरामा चुर्लुम्म डुबेका छन्। यसको प्रमाण खोज्नै पर्दैन उनीहरु आपसमा लड्दा लगाएको आरोपको बिस्तार नै काफी हुन्छ। यस्तै मध्ये लामो सयय देखि विवादित रहेको तर उद्योगको नाममा प्राधिकरण ठग्ने बिषय अब एमाले-कांग्रेसको संयुक्त घुस-काण्डमा पुगेको छ।  प्रधानमन्त्री हुने बितिक्कै डिक्टेटरले जस्तो निर्देशन दिएका प्रधानमन्त्री केपीशर्मा ओलीको आदेशले पनि ६ वटा…

Read More

राष्ट्रपति बाइडेनद्वारा दोश्रो कार्यकालमा उम्मेद्वार नहुने घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू नोवेम्बर २०२४ मा सम्पन्न हुने आम निर्वाचनमा आफू राष्ट्रपतिको लागि उम्मेद्वारी नदिने घोषणा गरेका छन्। दर्जनौं कांग्रेस सदस्य, पार्टी नेता र डोनरहरुको दवाव पछि उनले यो निर्णय लिएका हुन्। उनले आज जुलाई २१, २०२४ आइतबार एक बिज्ञप्ति जारि गर्दै सो जानकारी दिएका हुन्। राष्ट्रपति बाइडेनको सो घोषणा पछि डेमोक्र्याटिक पार्टीका…

Read More

अदालतले केपी ओलीको पिएम नियुक्तिको विरुद्धमा फैसला गर्यो भने ?

नेपालको संसद गठन र बिघटनका विरुद्ध सर्वोच्च अदालतमा मुद्धा पर्ने र हार-जित हुने क्रम भने राजतन्त्रकै बेला देखिको हो। केवल संबिधानको मर्म बुझिदिने हो भने विकल्प १ असफल भएपछि २, ३ हुँदै अन्तिम विकल्पमा जाने हो, फर्कने होइन। तर नेपाली राजनीति स्वार्थको कारण चल्ने हुनाले फाइदा अनुसार अड्किने, फर्कने र बिच्कने गरेको छ। यसैक्रममा नेपालका…

Read More

ज्ञानराज पाेख्रेलको मेरो पुतली तीजगीत

ज्ञानराज पाेख्रेलको मेरो पुतली तीजगीत सार्वजनिक भएको छ। साउन महिनाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा हरी खत्री र शिलु भट्टराईको स्वर रहेको छ। गीतको संगीत हरी खत्रीले गरेका हुन् भने महेन्द्र भण्डारीले निर्देशन गरेका छन्। हरि खत्रीको संगीत र ज्ञानराज पोखेरको शब्दको गीतको भिडियो निर्देशन बिक्रम चौहानले गरेका हुन्। गीतको भिडियोमा लाेमश शर्मा, करिस्मा ढकाल,…

Read More