-एनआरएनए:अध्यक्षका उम्मेदवार बुद्धि सागर सुवेदीको समर्थनमा सान फ्रान्सिस्कोमा इण्डोर्शको सागर

एनआरएनए:अध्यक्षका उम्मेदवार बुद्धि सागर सुवेदीको समर्थनमा सान फ्रान्सिस्कोमा इण्डोर्शको सागर

Hollywood Khabar May 09,2021 Comments

हलिउडखबर, अमेरिका, मे ९, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी) का वर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार बुद्धि सुवेदी र उनका सहकर्मी उम्मेदवारहरुको सान फ्रान्सिस्कोमा आयोजना गरिएको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।

बिशेष गरि अध्यक्षका उम्मेदवार बुद्धि सागर सुबेदी र उनका सहकार्य गर्ने उम्मेदवारहरुको समर्थनमा एक किसिमको सागर जस्तै बाहर आएको थिए। इण्डोर्श गर्नेहरुको एक किसिमको सागर नै बगेको जस्तो भएको थियो। गैरआवासीय नेपाली संघमा जापान देखि सहभागी हुँदै आएका सफल ब्यबसायी नारायण सोम्नामेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एनआरएनए एनसीसी अमेरिकाका पूर्व सल्लाहकार भक्त थापा, नेपाल सरकारको पर्यटन दुत घन प्रसाद दवाडी, नेपाली जनसम्पर्क समपर्क अमेरिकाका सभापति धनन्जय नरसिं के सी, जनसम्पर्क समपर्क अमेरिकाका नर्दन क्यालिफोर्नियाका काबा सभापति नारायण खनाल, स्थानीय नेपाली एशोशियशन अफ नर्दन क्यालिफोर्नियाका अध्यक्ष इश्वर सिटौला, पूर्व अध्यक्ष रविन्द्र राइ, डिकेन्द्र मास्के, नेपाली महिला विश्वो संजाल क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष बिष्णु कुमारी सुवेदी, नेपाली कम्युनिनिटी सेन्टरका अध्यक्ष तथा ब्यबसायी यज्ञलाल श्रेष्ठ, संखुवासभा नेपाल जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष कृष्ण राज गिरी, रुकुम अमेरिका जनसम्पर्क समितिका अध्यक्ष बिनोद पुन मगर लगायतले इण्डोर्श गरेको कार्यक्रममा ४०० भन्दा धेरै उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्षका उम्मेदवार बुद्धि सुवेदीले आफ्नो जन्म स्थान स्याङ्गजा देखि चिवतन र अनि अमेरिका सम्मको यात्राको जानकारी दिए। नेपालमा गरेको राजनीति, स्कूल शिक्षक देखि त्रिभुवन विश्वबिधालयको प्राध्यापन र अमेरिकामा आफू ब्यबसायिक रुपमा सफल भएको समेत जानकारी दिए। त्यसैगरी आफ्ना एजेन्डा, महिला तथा युवा र दोश्रो पुस्ताको योजनाहरु समेत राख्य भ्याए सुबेदीले।

सुवेदीसंगै उम्मेदवारी सहकार्य गर्न उम्मेदवार भएका उपाध्यक्षका उम्मेदवार बाबुराम लामा, उपाध्यक्षका उम्मेदवारहरु गोपेन्द्र भट्टराई, डिलु पराजुली, राम हरि अधिकारी, क्रान्ति अर्याल भण्डारी, दीक्षा बस्नेत, महासचिवका उम्मेदवार अन्जन कुमार चौलागाइ, सचिवका उम्मेदवार अनुप खनाल, सचिवका उम्मेदवार तारा ढकाल मरहट्टा (महिला तर्फ), कोषाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठ, महिला संयोजककी उम्मेदवार सुन्दरी गुरुङ पनि थिए।

त्यसैगरी अन्तराष्ट्रिय समन्वय परिषद सदस्यका उम्मेदवारहरु बिन्दु निरुला सापकोटा, बिनोद तिवारी, उत्तम कार्की, सुरेन्द्र मल्ल (कार्यक्रम संचालक) थिए।

एनआरएनए एनसीसी अमेरिकाका बोर्ड सदस्यका उम्मेदवारहरु डा प्रकाश श्रेष्ठ, रवि सिंह बस्नेत, डोल नाथ घिमिरे, राम कुमार महतो, मिन खड्का, राज ढुंगाना, बिराज भण्डारी, उत्तम शर्मा, शान्ति पौडेल, दौपदी भट्ट, उत्तम शर्मा वाग्ले पनि थिए।

त्यसैगरी अन्य पदक उम्मेदवारहरु क्षेत्रीय कमिटी संयोजक श्रीराम काजि थापा, देव राम ओली, क्यालिफोर्निया च्याप्ट अध्यक्ष एक देव शर्मा, विजय चौधरी, च्याप्टरका अन्य उम्मेदवारहरु समेत थिए।

कार्यक्रममा हलिउडखबर, दुरबिन नेपाल, हाम्रो चहलपहल, ओएस नेपाल, बिआर्टी नेपाल, रुपान्तरण, नेप्लिज डायस्पोरा लातायतका संचार माध्यमका संचारकर्मीहरुले कार्यक्रमको लाइभ गरेका थिए।

फेसबुक लाइभ हेर्नको लागि यो लिंक क्लिक गर्नुहोस:

पहिलो लिंक:

https://fb.watch/5ohq2oJrrY/

दोश्रो लिंक:

https://fb.watch/5ov7eofmmk/

 

Photo Credit: Sagar Shrestha

अध्यक्षका उम्मेदवार बुद्धि सुवेदीका एनआरएनए एनसीसीसँग संबन्धित समाचारहरु:

एनआरएनए:अध्यक्षका उम्मेदवार बुद्धि सागर सुवेदीको समर्थनमा सान फ्रान्सिस्कोमा इण्डोर्शको सागर

कोभिड संक्रमणलाइ सहयोग गर्न अध्यक्षका उम्मेदवार सुवेदी टिमले १० हजार डलर सहयोग गर्ने

एनआरएनए:अध्यक्षका उम्मेदवार सुवेदीको क्यालिफोर्नियाका २ कार्यक्रम अभूतपूर्व हुने

एनआरएनए:झटारो झुप्पोमै हानिन्छ, सिउँडीमा होइन:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदी टेक्ससका ३ प्रमुख शहरमा जाँदै

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ प्रमुख कार्यक्रम सम्पन्न

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ अन्तरक्रिय ३ दर्जन भन्दा धेरै उम्मेदवार उपस्थित हुने

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदीको उम्मेद्वारी दर्ता

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:जनसम्पर्क नेता मैनालीले बुद्धि सुवेदीलाई सपोर्ट गर्ने

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

नेपाली अमेरिकन समुदायको मुद्धा नै मेरो एजेण्डा हो, अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुबेदीको छैठौं कार्यक्रम केन्टकीमा

एनआरएन अमेरिका:माहोलै माहोलबीच अध्यक्षका उम्मेदवार सुबेदीको कोलोराडो माहोल

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

NRNA US:अध्यक्षका उम्मेदवार सुवेदीका अघिपछि उम्मेदवारको घेरो, सिकागो कार्यक्रम दोश्रो खुड्किलो

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको सिकागो कार्यक्रममा सर्प्राइज इण्डोर्श हुने

एनआरएन अमेरिका: अध्यक्षका फ्रन्ट रनर सुवेदीको दोश्रो चुनावी कार्यक्रम सिकागोमा

एनआरएनमा गैरआवासीय नेपालीको मुद्धा उठाउने नेतृत्व हुनुपर्छ, सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको न्यूयोर्कमा चुनाव प्रचार कार्यक्रम

एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष सुवेदीद्वारा अध्यक्षका लागि उम्मेदवारी घोषणा

कुरा मेरो उम्मेदवारीको होइन सदस्यता विस्तारको हो, ५ कुरामा फोकस:उपाध्यक्ष सुवेदी