-एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ प्रमुख कार्यक्रम सम्पन्न

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ प्रमुख कार्यक्रम सम्पन्न

Hollywood Khabar April 25,2021 Comments

हलिउडखबर, अमेरिका, अप्रिल २५, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार बुद्धि सागर सुवेदीले यो हप्ता प्रमुख ३ राज्यका प्रमुख शहरहरुमा आफ्नो चुनावी प्रचार कार्यक्रम सम्पन्न गरेका छन्।

न्यूयोर्क, सिकागो, नेभाडा, कोलोराडो, केन्टकी लगायत शहरमा ७ वटा चुनावी अभियान सपन्न गरेर मनोनयन पछि यो हप्ता ३ राज्यका प्रमुख शहरमा आफ्नो चुनावी प्रचार सम्पन्न गरेका छन्। उम्मेदवारी दर्ता पछि यो हप्ता ३ वटा चुनावी कार्यक्रम एकै पटक सम्पन्न गरेका सुवेदीले आफ्नो चुनावी अभियान अत्यन्तै सफल रहेको बताएका छन्।

नर्थ क्यारोलिना, भार्जिनिया र मेरिल्याण्डका कार्यक्रममा पूर्वज, वर्तमान च्याप्टर पदाधिकरी देखि च्याप्टर उम्मेदवारसम्मले सपोर्ट गरेको कुरा उनले बताए। यति मात्र होइन सुवेदीसँग अन्य पदका २/३ दर्जन उम्मेद्वारहरुसँगै रहेका छन्। हरेक सिटीमा उनक समर्थकहरुको उपस्थिति बेजोड रहेको थियो।

सुवेदीका साथमा बरिष्ठ उपाध्यक्षका उम्मेदवार बाबुराम लामा, उपाध्यक्षका उम्मेदवारहरु गोपेन्द्र भट्टराई, डिलु पराजुली, सुमन थापा, राम हरि अधिकारी, महासचिवका उम्मेदवार अन्जन कुमार चौलागाइ, सचिवका उम्मेदवारहरु अनुप खनाल, तारा ढकाल मरहट्टा (महिला तर्फ), कोषाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठ, सहकोषाध्यक्षका उम्मेदवार अग्नि ढकाल, महिला संयोजककी उम्मेदवार सुन्दरी गुरुङ, युवा संयोजकका उम्मेदवार त्रिभुवन पाण्डे, बोर्ड सदस्यका उम्मेदवारहरु बिशाल राना, रबि बस्नेत, सन्तोष पाहारी, प्रभात सापकोटा, सरोज सिग्देल, कुलानन्द शर्मा, प्रदिप पौडेल उपस्थित रहेका थिए। त्यसैगरी आइसीसी सदस्यका उम्मेदवार सुरेन्द्र मल्ल र गोविन्द सुवेदी, च्याप्टरक उम्मेदवारहरुको पनि साथमा रहेका थिए।

अध्यक्षका उम्मेदवार बुद्धि सुवेदीका एनआरएनए एनसीसीसँग संबन्धित समाचारहरु:

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ अन्तरक्रिय ३ दर्जन भन्दा धेरै उम्मेदवार उपस्थित हुने

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदीको उम्मेद्वारी दर्ता

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:जनसम्पर्क नेता मैनालीले बुद्धि सुवेदीलाई सपोर्ट गर्ने

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

नेपाली अमेरिकन समुदायको मुद्धा नै मेरो एजेण्डा हो, अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुबेदीको छैठौं कार्यक्रम केन्टकीमा

एनआरएन अमेरिका:माहोलै माहोलबीच अध्यक्षका उम्मेदवार सुबेदीको कोलोराडो माहोल

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

NRNA US:अध्यक्षका उम्मेदवार सुवेदीका अघिपछि उम्मेदवारको घेरो, सिकागो कार्यक्रम दोश्रो खुड्किलो

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको सिकागो कार्यक्रममा सर्प्राइज इण्डोर्श हुने

एनआरएन अमेरिका: अध्यक्षका फ्रन्ट रनर सुवेदीको दोश्रो चुनावी कार्यक्रम सिकागोमा

एनआरएनमा गैरआवासीय नेपालीको मुद्धा उठाउने नेतृत्व हुनुपर्छ, सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको न्यूयोर्कमा चुनाव प्रचार कार्यक्रम

एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष सुवेदीद्वारा अध्यक्षका लागि उम्मेदवारी घोषणा

कुरा मेरो उम्मेदवारीको होइन सदस्यता विस्तारको हो, ५ कुरामा फोकस:उपाध्यक्ष सुवेदी