-एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदीको उम्मेद्वारी दर्ता

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदीको उम्मेद्वारी दर्ता

Hollywood Khabar April 19,2021 Comments

हलिउडखबर, अप्रिल १९, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष बुद्धि सागर सुवेदीले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

अप्रिल १९, २०२१ अर्थात उम्मेदवारी दिने पहिलो दिनमा नै आफ्नो उम्मेदवारी दर्ता गरेका सुवेदी अध्यक्षका अरु आकांक्षीहरु भन्दा एक कदम अगाडि भएका छन्। मेम्बेर्शिप ड्राइभ कमिटीका चेयर समेत रहेका उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार सुबेदी अरु सबै उम्मेदवार भन्दा एक कदम अगाडी रहँदै आएका छन्।

चुनाव प्रचारमा पनि ७ वटा मेजर सिटीहरुमा कार्यक्रम सम्पन्न गरेका सुवेदीले उम्मेदवारी दर्ता पनि पहिलो नम्बरमा नै गरेका छन्। सुवेदीको लागि प्रस्तावक डा यादव पण्डित र समर्थकमा लाल काफ्ले रहेका छन्।

अध्यक्षका उम्मेदवार बुद्धि सुवेदीका एनआरएनए एनसीसीसँग संबन्धित समाचारहरु:

नेपाली अमेरिकन समुदायको मुद्धा नै मेरो एजेण्डा हो, अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुबेदीको छैठौं कार्यक्रम केन्टकीमा

एनआरएन अमेरिका:माहोलै माहोलबीच अध्यक्षका उम्मेदवार सुबेदीको कोलोराडो माहोल

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको सिकागो कार्यक्रममा सर्प्राइज इण्डोर्श हुने

एनआरएन अमेरिका: अध्यक्षका फ्रन्ट रनर सुवेदीको दोश्रो चुनावी कार्यक्रम सिकागोमा

एनआरएनमा गैरआवासीय नेपालीको मुद्धा उठाउने नेतृत्व हुनुपर्छ, सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको न्यूयोर्कमा चुनाव प्रचार कार्यक्रम

एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष सुवेदीद्वारा अध्यक्षका लागि उम्मेदवारी घोषणा

कुरा मेरो उम्मेदवारीको होइन सदस्यता विस्तारको हो, ५ कुरामा फोकस:उपाध्यक्ष सुवेदी