-एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ अन्तरक्रिय कार्यक्रम हुदै, ३ दर्जन भन्दा धेरै उम्मेदवार उपस्थित हुने

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ अन्तरक्रिय ३ दर्जन भन्दा धेरै उम्मेदवार उपस्थित हुने

Hollywood Khabar April 22,2021 Comments

हलिउडखबर, अप्रिल २२, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार बुद्धि सागर सुवेदीको उम्मेदवारी दर्ता पछि यो हप्ता ३ वटा चुनावी कार्यक्रम एकै पटक घोषणा गरिएका छन्।

अप्रिल २३, २४, र २५ मा क्रमश: नर्थ क्यारोलिना, भर्जिनिया र मेरिल्याण्डमा चुनावी अन्तरक्रिया, भेटघाट र प्रचारका कार्यक्रम हुने भएका छन्। सुवेदीसँग सहकार्य गर्ने आफ्नो उम्मेदवारी दर्तापछि जोशीला र उत्साही भएका ३ दर्जन भन्दा धेरै उम्मेदवारहरु यो पटक उपस्थित हुने भएका छन्।

यो कार्यक्रम सुवेदीको उम्मेदवारी दर्तापछि पहिलो हो। बिगतमा न्यूयोर्क, सिकागो, कोलोराडो, केण्टकी लगायत थुप्रै स्टेटका शहरमा आधा दर्जन भन्दा धेरै चुनावी कार्यक्रम सम्पन्न भएका छन्। यो पटक पनि केहि सर्प्राइज इण्डोर्श, केहि विषयका बेजोड प्रस्तुति र थप आकर्षक कुराकानी हुने कुरामा उम्मेदवारहरु विश्वस्त छन।

डिसी महानगर क्षेत्र त्यसमा पनि बिशेषगरी नर्थ केरोलिना, भार्जिनिया र मेरिल्याण्डलाइ फोकस गरेर यो कार्यक्रम आयोजना गरिएको हो।

पहिलो कार्यक्रम:

  • मिति: अप्रिल २३, २०२१
  • समय: साँझ ५:३० बजे देखि ९:३० बजे सम्म
  • स्थान: हिमालयन रेस्टुरेन्ट एण्ड ग्रिल बार, १२०७ जे किल्डेर फार्म केरी, नर्थ केरोलाइना २७५११

दोश्रो कार्यक्रम:

  • मिति: अप्रिल २४, २०२१
  • समय: साँझ ५:३० बजे देखि ८:३० बजे सम्म
  • स्थान: तन्दूरी नाईट, १०३१२ विलार्ड वे, फेयर फ्याक्स, भर्जिनिया २२०३०

तेश्रो कार्यक्रम

  • मिति: ४/२५/२०२१
  • समय: साँझ ६:३० बजे देखि ११:३० बजे सम्म
  • स्थान: सेलर २, ७६३१ हार्टफोर्ड रोड, बाल्टिमोर, मेरिल्याण्ड २१२३४

नोट :- कार्यक्रममा मास्क र सामाजिक दूरी अनिवार्य हुनेछ

यो समाचार लेख्दा सम्म कार्यक्रममा उपस्थित हुने उम्मेदवारहरुमा:

  • अध्यक्षक उम्मेदवार बुद्धि सागर सुवेदी
  • बरिष्ठ उपाध्यक्षका उम्मेदवार बाबुराम लामा
  • उपाध्यक्षका उम्मेदवार गोपेन्द्र भट्टराई
  • उपाध्यक्षका उम्मेदवार डिलु पराजुली
  • उपाध्यक्षका उम्मेदवार सुमन थापा
  • उपाध्यक्षका उम्मेदवार राम हरि अधिकारी
  • महासचिवका उम्मेदवार अन्जन कुमार चौलागाइ
  • सचिवका उम्मेदवार अनुप खनाल
  • सचिवका उम्मेदवार तारा ढकाल मरहट्टा (महिला तर्फ)
  • कोषाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठ
  • सहकोषाध्यक्षका उम्मेदवार अग्नि ढकाल
  • महिला संयोजककी उम्मेदवार सुन्दरी गुरुङ
  • युवा संयोजकका उम्मेदवार त्रिभुवन पाण्डे
  • बोर्ड सदस्यका उम्मेदवार बिशाल राना
  • बोर्ड सदस्यका उम्मेदवार रबि बस्नेत
  • बोर्ड सदस्यका उम्मेदवार सन्तोष पाहारी
  • बोर्ड सदस्यका उम्मेदवार प्रभात सापकोटा
  • बोर्ड सदस्यका उम्मेदवार सरोज सिग्देल
  • बोर्ड सदस्यका उम्मेदवार कुलानन्द शर्मा
  • बोर्ड सदस्यका उम्मेदवार प्रदिप पौडेल
  • आइसीसी सदस्यका उम्मेदवार सुरेन्द्र मल्ल
  • आइसीसी सदस्यका उम्मेदवार गोविन्द सुवेदी

यसका साथै सो क्षेत्रका क्षेत्रीय कमिटी चेयर र राज्य च्याप्टरका उम्मेदवारहरु समेत उपस्थित हुनेछन।

अध्यक्षका उम्मेदवार बुद्धि सुवेदीका एनआरएनए एनसीसीसँग संबन्धित समाचारहरु:

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदीको उम्मेद्वारी दर्ता

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:जनसम्पर्क नेता मैनालीले बुद्धि सुवेदीलाई सपोर्ट गर्ने

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

नेपाली अमेरिकन समुदायको मुद्धा नै मेरो एजेण्डा हो, अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुबेदीको छैठौं कार्यक्रम केन्टकीमा

एनआरएन अमेरिका:माहोलै माहोलबीच अध्यक्षका उम्मेदवार सुबेदीको कोलोराडो माहोल

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

NRNA US:अध्यक्षका उम्मेदवार सुवेदीका अघिपछि उम्मेदवारको घेरो, सिकागो कार्यक्रम दोश्रो खुड्किलो

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको सिकागो कार्यक्रममा सर्प्राइज इण्डोर्श हुने

एनआरएन अमेरिका: अध्यक्षका फ्रन्ट रनर सुवेदीको दोश्रो चुनावी कार्यक्रम सिकागोमा

एनआरएनमा गैरआवासीय नेपालीको मुद्धा उठाउने नेतृत्व हुनुपर्छ, सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको न्यूयोर्कमा चुनाव प्रचार कार्यक्रम

एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष सुवेदीद्वारा अध्यक्षका लागि उम्मेदवारी घोषणा

कुरा मेरो उम्मेदवारीको होइन सदस्यता विस्तारको हो, ५ कुरामा फोकस:उपाध्यक्ष सुवेदी