-एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको सिकागो कार्यक्रममा सर्प्राइज इण्डोर्श हुने

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको सिकागो कार्यक्रममा सर्प्राइज इण्डोर्श हुने

Hollywood Khabar March 27,2021 Comments

हलिउडखबर, मार्च २७, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदीको दोश्रो चुनावी कार्यक्रम सिकागोमा हुने भएको छ।

मार्च २८, २०२१ आइतबार आयोजित उक्त कार्यक्रममा सुवेदीको लागि सर्प्राइज इण्डोर्श हुने भएको छ। पछिल्लो समय चुनावी प्रचारमा रहेका उम्मेदवारहरुले अध्यक्षका प्रत्यासी बुद्धि सुवेदीसँग सहकार्य गर्ने प्रेशर दिन थालेका छन्। त्यहि रुपमा सुवेदीलाई सपोर्ट गर्नेहरुको लहर पनि बढेको छ। यसै क्रममा सिकाकोको चुनाव प्रचार कार्यक्रममा पनि सर्प्राइज इण्डोर्श हुने भएको जानकारी आयोजकहरुले बताएका छन्।

प्रायगरी अमेरिकी चुनावमा यस्तो खालको सर्प्राइज इण्डोर्श गर्ने गरिन्छ। अमेरिकामा भएपछि अमेरिकी राजनीति पनि सिक्नु र त्यसका राम्रा पक्षलाई लिनु पनि अर्को राम्रो पक्ष हो। त्यसैलाई नितांतर दिंदै यो पटक इण्डोर्श हुन लागेको हो।

कार्यक्रम जानकारी

मिति : ०३/२८/२०२१ ( आइतबार)

समय : १२ बजे देखि ३ बजे सम्म

स्थान : ८८०१ नर्थ मिल्वाकि ऐभिन्यु

नायल्स् , इलिनोए ६०७१४

नोट: कार्यक्रममा मास्क तथा सामाजिक दुरी अनिवार्य हुनेछ

अध्यक्षका प्रत्यासी सुवेदीका एनआरएनए एनसीसीसँग संबन्धित समाचरहरु:

एनआरएन अमेरिका: अध्यक्षका फ्रन्ट रनर सुवेदीको दोश्रो चुनावी कार्यक्रम सिकागोमा

एनआरएनमा गैरआवासीय नेपालीको मुद्धा उठाउने नेतृत्व हुनुपर्छ, सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको न्यूयोर्कमा चुनाव प्रचार कार्यक्रम

एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष सुवेदीद्वारा अध्यक्षका लागि उम्मेदवारी घोषणा

कुरा मेरो उम्मेदवारीको होइन सदस्यता विस्तारको हो, ५ कुरामा फोकस:उपाध्यक्ष सुवेदी