-एनआरएनए:अध्यक्षका उम्मेदवार सुवेदीको क्यालिफोर्नियाका २ कार्यक्रम अभूतपूर्व हुने

एनआरएनए:अध्यक्षका उम्मेदवार सुवेदीको क्यालिफोर्नियाका २ कार्यक्रम अभूतपूर्व हुने

Hollywood Khabar May 06,2021 Comments

हलिउडखबर, अमेरिका, मे ६, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार बुद्धि सुवेदी र उनका सहकर्मी उम्मेदवारहरुले क्यालिफोर्नियाको लस एन्जलस र सान फ्रान्सिस्कोमा दुइ फरक-फरक कार्यक्रमको आयोजना गरेका छन्।

मे ८, २०२१ शनिबार लस एन्जलसमा र मे ९, २०२१ आइतबार सान फ्रान्सिस्कोमा दोश्रो कार्यक्रम आयोजना गरिएको छ। यस पूर्व टेक्ससमा अभूतपूर्व चुनावी कार्यक्रम सम्पन्न गरेका सुवेदीका सहकर्मीहरुले यो पटक पश्चिमा पनि सोलोमोलो बिट मार्ने प्रयासमा उनीहरुका समर्थकहरु रहेका छन्।

बिशेष उनको सहकार्य टिममा नपरेका तर पनि बाहिर बसेर सपोर्ट गर्ने अन्य पदका उम्मेद्वारहरु पनि यो पटक सुबेदीको कार्यक्रममा उपस्थित हुने भएका छन्। उसै पनि क्यालिफोर्निया सदस्य र उम्मेद्वारको हिसाबले तेश्रो ठूलो स्थान भएको राज्य हो।

चुनावी कार्यक्रममा अध्यक्षक उम्मेदवार बुद्धि सागर सुवेदी, बरिष्ठ उपाध्यक्षका उम्मेदवार बाबुराम लामा, उपाध्यक्षका उम्मेदवारहरु गोपेन्द्र भट्टराई, डिलु पराजुली, सुमन थापा, उम्मेदवार राम हरि अधिकारी, महासचिवका उम्मेदवार अन्जन कुमार चौलागाइ, सचिवका उम्मेदवार अनुप खनाल, सचिवका उम्मेदवार तारा ढकाल मरहट्टा (महिला तर्फ), कोषाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठ, सहकोषाध्यक्षका उम्मेदवार अग्नि ढकाल, महिला संयोजककी उम्मेदवार सुन्दरी गुरुङ, युवा संयोजकका उम्मेदवार त्रिभुवन पाण्डे उपस्थित हुनेछ।

त्यसैगरी बोर्ड सदस्यका उम्मेदवारहरु रबि बस्नेत, बिशाल राना, सन्तोष पाहारी, प्रभात सापकोटा, सरोज सिग्देल, कुलानन्द शर्मा, प्रदिप पौडेल पनि उपथित हुने जानकारी प्राप्त भएको छ।

कार्यक्रम आइसीसी सदस्यका उम्मेदवार तथा क्यालिफोर्निया च्याप्टरका वर्तमान अध्यक्ष सुरेन्द्र मल्लले आयोजना गरेका हुन भने सहकार्य सदस्यका उम्मेदवार रवि बस्नेतले गरेका छन। यसका अलावा अन्य पदका उम्मेदवारहरु पनि उपस्थित हुने कुरा आयोजकहरुले जानकारी दिएका छन्।

Los Angeles Area:

 

Date: May 08, 2021

Time: 6:30pm

Venue:Everest Cuisine, 2075 E Orangethorpe Ave, Placentia, CA 92870

 

San Francisco Bay Area:

Date: May 09, 2021

Time: 4pm

Venue: Raja Indian Cuisine & Bar, 1275 W Winton Ave, Hayward, CA 94545

 

नोट:-कार्यक्रममा मास्क र सामाजिक दूरी अनिवार्य हुनेछ

 

अध्यक्षका उम्मेदवार बुद्धि सुवेदीका एनआरएनए एनसीसीसँग संबन्धित समाचारहरु:

एनआरएनए:झटारो झुप्पोमै हानिन्छ, सिउँडीमा होइन:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदी टेक्ससका ३ प्रमुख शहरमा जाँदै

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ प्रमुख कार्यक्रम सम्पन्न

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ अन्तरक्रिय ३ दर्जन भन्दा धेरै उम्मेदवार उपस्थित हुने

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदीको उम्मेद्वारी दर्ता

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:जनसम्पर्क नेता मैनालीले बुद्धि सुवेदीलाई सपोर्ट गर्ने

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

नेपाली अमेरिकन समुदायको मुद्धा नै मेरो एजेण्डा हो, अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुबेदीको छैठौं कार्यक्रम केन्टकीमा

एनआरएन अमेरिका:माहोलै माहोलबीच अध्यक्षका उम्मेदवार सुबेदीको कोलोराडो माहोल

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

NRNA US:अध्यक्षका उम्मेदवार सुवेदीका अघिपछि उम्मेदवारको घेरो, सिकागो कार्यक्रम दोश्रो खुड्किलो

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको सिकागो कार्यक्रममा सर्प्राइज इण्डोर्श हुने

एनआरएन अमेरिका: अध्यक्षका फ्रन्ट रनर सुवेदीको दोश्रो चुनावी कार्यक्रम सिकागोमा

एनआरएनमा गैरआवासीय नेपालीको मुद्धा उठाउने नेतृत्व हुनुपर्छ, सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको न्यूयोर्कमा चुनाव प्रचार कार्यक्रम

एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष सुवेदीद्वारा अध्यक्षका लागि उम्मेदवारी घोषणा

कुरा मेरो उम्मेदवारीको होइन सदस्यता विस्तारको हो, ५ कुरामा फोकस:उपाध्यक्ष सुवेदी