About us

अब गाइजात्र होइन ३६४ को दैनिक यात्रा:दाहालको नुन चिनी पानी

३६४ दिन नै गाईजात्रा मनाउने देश नेपालमा अर्को एक दिन पनि थपेर वर्ष भरी नै मनाउने गरिन्छ। व्यङ्ग्य गर्दा-गर्दा साहित्यकार र कलाकारहरु थाक्न लागे पनि गैंडाको छाला भिरेका नेताहरुलाई भने खासै असर नपर्ने जनताको प्रतिक्रिया आउँने गरेको छ।  प्रवासका विषयहरुलाई अलिक बढी समेटेर नुन चिनी पानी मार्फत व्यङ्ग्य गर्दै आएका कलाकार अर्जुन दाहाल यो साल…

Read More

कम्युनिस्टहरूमा बुद्धि समयमा नआउँदो रहेछ :पूर्व प्रम नेपाल

नेकपा एकीकृत समाजवादीमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शीर्ष नेताहरूलाई आफूले गरेको गल्ती स्वीकार गर्न आग्रह गरेका छन्।समाजवादी चिन्तक स्व. प्रदीप गिरिको स्मृतिमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनताको मत सदुपयोग गर्न सक्यौँ कि सकेनौँ भन्नेमा समीक्षा गर्न आग्रह गरे। नेताहरूलाई भन्न चाहन्छु, आफूबाट केके कमजोरी भएका छन् स्वीकार गर्नुस्। बहुमत दिएका छन्, सदुपयोग…

Read More

मेरो निर्वाचन क्षेत्रबाट विदेशमा बस्नुहुने सबैसँग नियमित साक्षात्कार गर्दैछु:सांसद डा. कार्की

कृष्ण के सी, अमेरिका, अगष्ट १९, २०२४ यो लेखन ललितपुर जिल्लाको क्षेत्र नम्बर # ३ बाट नेपालको संघिय संसदमा निर्वाचित हुनुभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री, सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसीमा कार्कीसंग फोनमा भएको कुराकानीमा आधारित छ।  अगष्ट १७, २०२४ शनिबारका दिन सांसद डा. कार्कीसंग ३० मिनेट ६ सेकेण्ड कुरा भएछ। त्यो…

Read More

ललितपुरमा न्यकू जात्रा मतया:

ललितपुर,ललितपुर नगरको गल्ली गल्ली चोकचोकभित्र समेत पुगी करिब २००० देवी देवतालाई धूप, दियो, कपुर, पैसा, मिठाई लगायत सामग्री चढाउँदै गरिने कठिन यात्रा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पूरा भएको छ । आज पत्रकार सम्मेलन आयोजना गर्दै न्यकूजात्रा मतयाः संचालन मूल समारोह समिति क्षेत्र नं. १० नकबहिल टोलले यसबारे जानकारी गराएको हो । यस बर्ष भाद्रकृष्ण…

Read More

परराष्ट्रमन्त्री डा. देउबा राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । यद्यपी भेटवार्तामा छलफल भएका विषयको विस्तृत विवरण सार्बजनिक हुन बाँकी नै…

Read More

यो बर्षको जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी पूर्णिमा अगष्ट १९ मा

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी पूर्णिमा तथा ऋषि तर्पणी पर्व यस बर्ष अगष्ट १९ सोमबार परेको छ। नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। यस दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर जनै फेरेर सबैले गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्। रक्षाबन्धन गर्दा गुरु…

Read More

माओवादी पार्टी नेकपा एसमा बिलय गर्ने र नगर्ने बीच चरम विवाद

बदलिंदो परिस्थित, संसदमा कम्जोर स्थिति, आम नेपालीबरुबाट हुँदै गएको तिरक्सरले आगामी निर्वाचनमा नेकपा माओवादी पार्टी करिब-करिब बिसर्जनको ढोकामा पुगेको सो पार्टीमा छलफल हुनथालेको छ।  हत्या-आतंकबाट आएको पार्टी भएकाले देशभित्र र बाहिर सवत्र यो पार्टीलाइ तिखो आरोप आउन छुटेको छैन। त्यसलाई छुटकारा पाउने पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाइ नेकपा एकीकृत समाजवादी (एस) मा बिलय गरेर जाने…

Read More

AI:Apple Intelligence का कुरा

कृष्ण के सी, अगष्ट १६, २०२४  अहिले दुनियाँमा सबै भन्दा धेरै कुरा हुने भनेको Artificial Intelligence (AI) को हो। उसो त AI का इन्भेण्टर, प्रबर्द्धक र प्रयोगकर्ताहरु सबैतिर सहजका कुरा गर्छन। हुन पनि AI बिनाको जीवन र जगत सोच्न नसकिने भएको छ। खाना पकाउने, पस्कने, खेती गर्ने, गार्ड, मानव यन्त्र, गाडी, यान, मेडिकल रिसर्च, फिल्म,…

Read More

यूएनडिओको संगठन निर्माण सुरु, सदस्यता खुला, एनआरएनए चाहिं बिसर्जजोन्मुख

कृष्ण के सी, अमेरिका, अगष्ट १६, २०२४ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिको दर्ता भएको पहिलो समाचार लेखेको आज १ बर्ष १७ दिन भएछ। आज सोहि सँस्थाको अर्को समाचार सुरु गरिएको छ। तर यो पटक भने सँस्थाको संगठन निर्माण र सदस्यता खुलाको बिषयमा हो। जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल…

Read More