About us

एक महिनामा ६०२ विपद घटना, सरकार मौन किन ? सांसद डा. कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री तथा सांसद डा. तोसिमा कार्कीले घटना र दुर्घटनाको रेकर सहित संसदमा विपद ब्यबस्थापनबारे जरुरी महत्वको बिषयमा जोडादार कुरा उठाइन। उनले संसदमा उठाएको बिषय अनुसार यो पछिल्लो एक महिनामा एक महिनामा ६०२ वटा विपदका घटना घटे।सो  सन्दर्भमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा साँढे दुइ घण्टा चल्यो। २८ जना सांसदहरुको सुझाब संसदले सरकारलाइ…

Read More

अपराधी सांसद शर्मा जोगाउन एमाले फैसला बिरुद्द भ्रम फैलाउन ब्यस्त

हरेक मानिसमा कानुन र अदालतप्रति डर, आशा, भरोसा र विश्वास हुनुपर्छ। तर नेपालका राजनैतिक दल त्यसमा पनि सत्तामा रहेको दल नेकपा एमालेले अदालतबाट दोसी भएको फैसला भएकी अपराधीलाइ पनि जोगाएर सांसद बनाएको छ।  नेकपा एमालेकी अपराधी सांसद प्रदेश सांसद रेखा शर्मा अर्थात अपराधी सांसद शर्माबारे अहिले मुख्य चर्चा हुन थालेको छ। उनि अपराधी भएको कुरा…

Read More

एभरेष्ट नेपाल कल्चरल ग्रुपले फ्रान्स र स्पेनमा नेपाली लोक संस्कृतिको प्रदर्शन

सितल आचार्य/काठमाडौं/सांस्कृतिक आदान-प्रदान गर्दै नेपाललाई बिश्वसामु परिचित गराउदै आइरहेको एभरेष्ट नेपाल कल्चरल ग्रुपले फ्रान्सको Castres Saint Girons, Saint Julien, Vic Sur Cere, Dax लगाएतका शहरहरुमा र स्पेनको Les Preses तथा Barcelona मा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट गौरबमय प्रस्तुति दिएर फर्किएको छ। भिभिन्न शहरमा नेपाल सहित बिश्वका ४५ भिभिन्न देशका  २००० भन्दा  बढी…

Read More

अपराधी सांसद शर्मा र एमालेले पेलेको अदालत

हरेक मानिसमा कानुन र अदालतप्रति डर, आशा, भरोसा र विश्वास हुनुपर्छ। तर नेपालका राजनैतिक दल त्यसमा पनि सत्तामा रहेको दल नेकपा एमालेले अदालतबाट दोसी भएको फैसला भएकी अपराधीलाइ पनि जोगाएर सांसद बनाएको छ। नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा अर्थात अपराधी सांसद शर्मा। यसबारे काठमाण्डौ महानगरमा मेयर बालेन शाहले पोस्ट गरेको यो कुराले सबै कुरा पुष्टि…

Read More

माथि चाटाचाट तल काटाकाट:नेविसंघ-अखिल, रामपुर क्याम्पसको पछिल्लो  घटना

नेपाली राजनीति भनेको राजनैतिक शास्त्र र बिश्वो राजनीतिले अनुमान गर्न नसकिने क्रिडा स्थल हो। यसमा पनि दलहरु माथि-माथी चाटाचाट गर्छन र तल-तल काटाकाट गर्न लगाउँछन्। मरे जवान, हारे भैगयो भन्छन। जिते हाम्रो निर्देशन र क्रेडिट खान्छन। यो क्रम २००७ साल देखिको अहिले सम्म चलेको प्रवृति हो।  यो समय नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार…

Read More

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

नेपालको एमाले-कांग्रेस सरकारले गृहसचिव एकनारायण अर्याललाई नेपालका २८ औँ मुख्यसचिवमा नियुक्त गरेको छ। बिहिबार साँझ ५ बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो। मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले मुख्यसचिवमा अर्यालय नियुक्त भएका हुन्। मुख्यसचिवका लागि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण…

Read More

ब्यङ्ग्य कविता:बेदनाले पोल्न छाड्यो बिस्ताराले पोल्छ

-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी, अगष्ट २८, २०२४ बेदनाले  पोल्न  छाड्यो  बिस्ताराले   पोल्छ आजकलका  तिजका गीतले यस्तै शब्द बोल्छ छैन कि खै नारी दिलमा अन्य कुनै पीर भए भरको पीर ब्यथा सर्यो त्यतै तिर सँगै‌ सुत्या चुरोटेलाइ के मा रिस उठ्यो घुसाइ दियो कि तन्ना भित्र फाल्ने बेलाँ ठूटो कस्तो खालको विस्तारा हो पोल्ने…

Read More

हत्या गरेको अभियोगमा बबिन बराल पक्राउ

नेपाल प्रहरी/सुनसरी, धरान उपमहानगरपालिका-३ माछाभौडी बस्ने ३७ वर्षीया सिर्जना साहीकी छोरी १४ वर्षीया युनिसा साहीको हत्या गरेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका-२ बस्ने ३३ वर्षीय बबिन बराललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित आफ्नै मोबाइल पसलमा बसिरहेका सिर्जना र युनिसालाई घरायसी विवादको कारण बबिनले खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी…

Read More

भगवान श्रीकृष्ण:सबैले जानेकै कुरा

-श्रीकृष्णा मन्दीर, पाटन, ललितपुर, नेपाल कृष्ण के सी, अमेरिका, अगष्ट २६, २०२४ भगवान श्रीकृष्णबारे हामी सबैले धेरै, थोर सुनेकै हो। हामी मध्ये धेरैले भगवान श्रीकृष्णको पुजा र आराधना पनि गरेका छौं। आज कृष्णाष्टामी अर्थात भगवान श्रीकृष्णाको जन्मको शुभ उपलक्षमा उनै भगवान श्रीकृष्णका बारेमा केहि थप्ने प्रयास गरिएको छ।  भगवान श्रीकृष्णको जन्म भाद्र कृष्णपक्ष अष्टमी तिथि,…

Read More

प्रधानमन्त्रीले अश्त्र वाक्ने, मन्त्री देउबाले खुट्टो उचाल्ने, दुनियाँ रमिते

नेपालीहरुको बिश्व समुदाय मात्र होइन नेपाल बाहेको अन्य देशलाई पनि थाहा छ की नेपालका वर्तमान प्रधानमन्त्री केपीशर्मा ओली गफका पिटारा हुन् र हरेक पटक अश्त्र बान्ता गर्छन। त्यसलाई एमालेका साइबर सेना, गुण्डा, चोर-फटाहा, अबुझ र अज्ञानी सबैले त्यसलाई गुरुमन्त्र मान्ने गर्छन।  त्यसैगरी नेपाली कांग्रेसकी नेत्री तथा परराष्ट्रमन्त्री डा. राणा देउबाले पार्टी, देश सबै बिर्सेर ओलीको…

Read More