गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रले महिला आवाज धाराबाहिक बहस सुरु गर्ने भएको छ। बहसको पहिलो भाग जनवरी १७, २०२१ आइतबार हुने भएको छ।
कार्यक्रमको आयोजक गैरआवासीय नेपाली संघको उत्तर र दक्षिण अमेरिका क्षेत्र जसलाई अमेरिकाज क्षेत्र भन्न...