Events

  • माओवादीले बागी उम्मेदवारी फिर्ता लिने समय थप्यो

    नेकपा (माओवादी केन्द्र) सत्ता गठबन्धनकाविरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समय यही...