Events

  • नेपाली नयाँ वर्ष साँझ सान फ्रान्सिस्कोमा प्रमोद खरेलसँग

    सान फ्रान्सिस्को बे एरियामा नेपाली नयाँ वर्ष २०७४ को पावन अवसरमा प्रमोद खरेल शुभकामना साझँ कार्यक्रम हुने भएको छ। गायक प्रमोद खरेलका सुमधुर गीतका साथमा बे एरियाका कलाकारहरुले नेपाली  चर्चित गितहरु प्रस्तुत गर्नेछन्। साथमा DJ धमाका पनि रहने कुरा...